माइजोगमाईमा एमालेको अग्रता कायमै (परिणामसहित)

नरेन इलामेली

नयाँबजार : इलामको माइजोगमाई गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको कायमै राखेको छ ।

पछिल्लो मतपरिणाम

जम्मा खसेको मत : १०९३५

गणना भएको मत : २३२०

नेपाली कांग्रेस

प्रमुख : पेम्बा शेर्पा ९३३

उपप्रमुख : लोकमाया थेवे ९०६

नेकपा एमाले

प्रमुख : जितवहादुर र्राई १२६४

उपप्रमुख : शावित्रा भट्टर्राई ११३२

माओवादी केन्द्र

प्रमुख : देवीभक्त शिवाकोटी १११

उपप्रमुख : सगीता थामी १६७

संघीय समाजवादी फोरम

प्रमुख : धनसिंह लिम्वु १२

उपप्रमुख : पासाङ दिक्की शेर्पा ८५

१ नम्बर वडा अध्यक्षको मतपरिणाम (सकियाे)

नेपाली कांग्रेसका पूर्णबहादुर निरौला (निर्मल) :९५४

नेकपा एमालेका यामबहादुर कार्की : १०७४ विजयी

माओवादी केन्द्रका सालिकराम पौड्याल : १३७

६ नम्बर वडा अध्यक्षको मतपरिणाम

नेपाली कांग्रेसका रोहितकुमार थेवे : ४८

नेकपा एमालेका भवानीप्रसाद लिङदम : ७६

माओवादी केन्द्रका थलाङ लिम्बू : ४

जनमुक्ति पार्टीका ललितबहादुर थेवे : २

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार