माङसेबुङमा कांग्रेसको अग्रता

नयाँ बुलन्द

इभाङ : दोस्रो चरणको निर्वाचनमा इलामको माङसेबुङ गाउँपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेले अग्रता लिएको छ । माङसेबुङमा कांग्रेस र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल गरी अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादीले साझा उम्मेद्वारी दिएकोथियो ।

अध्यक्षको मतपरिणाम

नेपाली कांग्रेसका डिकेन्द्र इधिङ्गो : १९६

नेकपा एमालेका हेमन्त राई : १३१

माओवादी केन्द्रका डिपेन्द्र बस्नेत : २७

उपाध्यक्षको मतपरिणाम

नेकपा एमालेका सुनिता योङहाङ : १४८

माओवादी केन्द्रका निर्मता राइ : ३०

संघीय समाजवादी फोरमका विनोदकुमार नेम्बाङ : १३१

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार