चुलाचुली-३ मा लिम्बुवाको वडा समिति

नयाँ बुलन्द

चुलाचुली :  इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ३ मा संघीय लिम्बुवान पार्टी नेपालको वडा समिति गठन भएको छ । स्थानीय शुक्रबारे बजारमा भएको भेलाले हाईजन आङथुपोको अध्यक्षमा ४२ सदस्यीय प्रचार-प्रसार समिति पुनर्गठन भएको हो ।

कार्यक्रम संघिय लिम्बुवान पार्टी चुलाचुली गाउँपालिकाका अध्यक्ष अमृत देवानको अध्यक्षता र केन्द्रीय महासचिव प्रेमदीप थाम्सुहाङको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार