नयाँ बुलन्द
सुलुबुङ : प्रजातन्त्र दिवशको अवशर इलामको सुलुवुङमा आयोजित खुल्ला नकआउट फूटबल प्रतियोगिताको उपाधी हेलीवोध फूटबल क्लब बिव्ल्याटेले जितेको छ ।
नव ज्योति खेलकुद संघ सुलुवुङलाई ४-२ गोलले पराजित गर्दै हेलीबोधले उपाधी हात पारेको हो । जितसँगै हेलिबोधले ५५ हजार ५५ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता नवज्योतिले ३० हजार ३० सहति मेडल, ट्रफि र प्रमाणपत्रमा चित्त बुझायो । त्यसैगरी सेमिफाइनल सम्मको यात्रा तय गर्ने २ टिमलाई नगत ५/५ हाजार प्रदान गरिएको थियो ।
फागुन १ देखि सञ्चालन भएको खेलमा ३२ टिमको सहभागिता रहेको थियो ।