आदर्शमा लिम्बु विद्यार्थी मञ्च

lsf-1

स्पर्श अतित योङहाङ  

इलाम : सदरमुकाम स्थित आदर्श उच्च माध्यमिक विद्यालयमा लिम्बु विद्यार्थी मञ्च आदर्श उच्च मावि इकाइ कार्यसमिति गठन भएको छ ।

समितिको अध्यक्षमा रञ्जित माबो चयन भएका छन् । उपाध्यक्षहरुमा विरेन साउदेन, सुबास योङहाङ र स्मृति साउदेन चयन भएका छन् । सचिवमा समीर योङहाङ चयन भएका छन् भने सहसचिवहरुमा विशाल कुरुम्बाङ, कल्पना योङहाङ र लक्ष्मी लावती चयन भएका छन् । कोषाध्यक्षमा दिपेन्द्र योङहाङ चयन भएका छन् भने सहकोषाध्यक्षमा मनकुमार फागो रहेका छन् ।

सदस्यहरुमा  मेरिका लावती, सुशिला लिम्बु, प्रकाश योङहाङ, देविका लिम्बु, सरिता लिङदम लिम्बु, मञ्जुला लिम्बु, आशिका चेम्जोङ, प्रिया योङहाङ, कल्पना मादेन,बविता नेम्बाङ, सञ्जु चेम्जोङ, युनिमा चेम्जोङ, सविन थेवे, विमला सोङ्मी, अविनास योङहाङ, रञ्जना नेम्बाङ, सीता चेम्जोङ, उर्मिला थेवे, टेक वहादुर लिम्बु, जोन योङहाङ, विरेन्द्र चेम्जोङ, मणिकुमार योङहाङ, दिवश लिम्बु, विजय लिम्बु, धनराज थेगिम, टंकराज लिम्बु, रोशन नेम्बाङ, सन्देश लिम्बु सम्झना नेम्बाङ, सुजा चेम्जोङ,नरबहादुर लिम्बु, सन्तोष लिम्बु, भिष्म आङदेम्बे, कुशल आङबुहाङ, विक्रम फागो लिम्बु, दिपा नेम्बाङ, प्रेरणा आङदेम्बे, गंगा योङहाङ, अनिशा थेवे छन् ।

lsf-2

त्यस्तै  एलिना चेम्जोङ, सपना योङहाङ, अर्जुन एक्तेन, दिपेन योङहाङ, सुमिरा लिम्बु, रिमा साँवा, रोमन लिम्बु, सनोज लिम्बु, रेनुका फियाक, रुबेन लिम्बु, नविना फियाक, मनकुमार लिम्बु, सम्झना लिम्बु, गगन लिम्बु,  शेशब साउदेन, चन्द्र लिम्बु, एक्सन लिम्बु, दिवश लिम्बु, विशाल लिम्बु, आशिस सुब्बा, शिशिर लिम्बु, अर्पण लिम्बु, सुस्मिता लावती, अरिना फागो क्क, श्रद्धा फागो, युमित्रा फागो, नविना लिम्बु, गोपाल योङहाङ्ग, सुकविर लिम्बू, मनिला लिम्बू, गोमा लिम्बू, सिता लिम्बू, धनु लिम्बू, बिरेन्द्र वनेम फागो, भुवन लिम्बू छन् ।

यसैगरी दृर्यमात्मक चेम्जोङ्ग,मदन लिम्बू; हेमराज लिम्बू, रेकल योङहाङ्ग, सुरेन्द्र नेम्बाङ्ग, एलिना लिम्बू, पूर्ण कुमार लिम्बू, अस्मिता नेम्बाङ्ग, जुना सोङ्मी, सुशिला लिम्बू, प्रमिला लिम्बु, अनिसा लिम्बू, दिपक लिम्बू, रिवेक सोङ्मी, असोक कुमार थेवे, योगेश लिम्बू, मिक्सेन चेम्जोङ्ग, सनम फागो, मिरन लिम्बू, सुबास फागो, इसान कुरुङबाङ्ग, लक्षमण देवान, धिरेन शेर्मा र सुबास योङहाङ्ग रहेका छन् ।

लिम्बु वि्द्यार्थी मञ्चका जिल्ला अध्यक्ष रामकुमार लिङदमको अध्यक्षता तथा केन्द्रीय सदस्य सुबास खुदाङको प्रमुख आतिथ्यतामा सम्पन्न मञ्चको  भेला एवम् आदर्श उमावि इलामको आठौं अधिवेशनमा जिल्ला उपाध्यक्ष ममता लावती, कोषाध्यक्ष सृजना फागो, सदस्य अतित योङहाङ, मरव क्याम्पस अध्यक्ष जीवन योङहाङ, उपाध्यक्ष जुनतारा आङदेम्बे,  सहसचिव  पुष्पा योङहाङ, सदस्य नैना आङदेम्बे, गोमा नेम्बाङ, भुमिका सम्बाहाङफेको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार