• बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत

    काठमाडौं : नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राससलाई जानकारी दिए । समितिले शुभबेलाको साइत दिएको जनाइएको छ । यस वर्ष...

  • इलाममा लोक तथा चर्या नृत्यको कार्यशाला सुरु

    इलाम :  लोपोन्मुख नेपाली कला, संस्कृतिको जगेर्ना र प्रचार गर्ने उद्देश्यले इलाम सदरमुकाममा चारदिने लोक तथा चर्या नृत्य कार्यशाला सुरु भएको छ । साँस्कृतिक संस्थान नेपाल र राष्ट्रिय नाचघर काठमाडौंको संयुक्त आयोजना तथा इलामको युनिक डान्स सेन्टर र युनिभर्सल डान्स सेन्टरको समन्वयमा कार्यशाला सुरु भएको हो । लोक संस्कृतिका...