• विजयादशमीको टीकाको साइत कति बजे?

    काठमाडौं : यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ । दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । नेपाल पञ्चांग निर्णायक समितिले साइत नै खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको जनाएको हो । यद्यपी, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुर...

  • वर्षको एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्र्थीको घुइँचो

    काठमाडौं : वर्षको एक दिन वडादसैंको नवमीका दिन मात्र खुल्ने काठमाडौं हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्र्थीको घुइँचो  लागेको थियो । नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आएका छन् । मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेको तलेजु भव...

  • बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज

    काठमाडौं : बडा दशैंको नवौं दिन अर्थात् आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिन दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइने परम्परा छ । दशैँघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा ...

  • जोगमाई खोलाले बगाएर एकको मृत्यु

    माईजोग्माई : इलामको माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको सीमा क्षेत्रमा पर्ने जोगमाई खोलाले बगाएर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा माइजोगमाई १ प्रेमेजुङ्ग बस्ने बर्ष ७२ का डम्बर बहादुर राई रहेका छन्। राई मंगलबार साँझ माछा मार्न भनि जाल बोकेर एक्लै घरबाट नजिकैको जोगमाई खोला गएको र राती अबेर सम्म पन...

  • दशैँमा अनौठो ‘भूत मेला’ !

    बर्दिवास : महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ । चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ । भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडित प्रत्येक बर्ष मेलामा आउने गर्छन् भने सोनामाईको कृपाले निको भएर जाने जनविश्वास रहेकाे समाचार आजको अन्...

  • बडादसैंको आठौं दिन आज महाअष्टमी पर्व: कालरात्रिको पूजा गरिंदै

    काठमाडौं : बडादसैंको आठौं दिन आज महाअष्टमी पर्वमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । यस अवसरमा दसैंघर तथा जमराकोठामा दुर्गाभवानी, महाकाली, महा–सरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सु...

  • गाडी नियन्त्रण गुमाएर दुर्घटना

    रुकुम (पश्चिम) : रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१, सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्लेका ९ वर्षीय प्रयास बिसी रहेका छन् । सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा३ख ७४६१ नम्बरको गाडी नियन्त्रण गुमाएर सडकभन्दा झन्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका बिसीको उ...

  • इलाम सदरमुकाममा फूलपाति (फोटो फिचर)

    इलाम सदरमुकाममा विशेष कार्यक्रमका विच फूलपाति मनाइएको छ । नेपाली शेना, जिल्ला प्रहरी कार्यालय तथा स्थानियले माईस्थान मन्दिरमा फूलपाति भित्रियाएका थिए ।   ...

  • मंगलबारेमा फूलपाति सहित बडाई

    इलाम : इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिका स्थित मंगलबारेमा आज विहान फूलपाति बडाई कार्यक्रम सम्पन्न भएको छ । फूलपाति विशेष कार्यक्रम विहान सात बजे इलाका प्रहरी कार्यालयबाट निकालिएको फूलपाति देवी डाँडामा रहेको मन्दिरमा भित्रियाइयो । फूलपातिलाई नौमति बाजासहित तल्लो बुधबारेस्थित देवी डाँडामा पुर्याइएको थियो । देवीडाँ...

  • इलाम नगरपालिकाले व्यवसाय करमा वृद्धि ,दमकल र सडक वत्तीको शुल्क भने खारेज

    इलाम : इलाम नगरपालिकाले व्यवसाय करमा वृद्धि गरेको छ । कार्यपालिका बैठकले दश प्रतिशत व्यवसाय कर वृद्धिको निर्णय गरेको हो । नगरपालिकाले व्यवसायको आधारमा वर्गिकरण गरेर कर लिदै आएको थियो । व्यवसायको आधारमा न्युनतम एक हजार रुपैयाँ देखि १३ हजार रुपैयाँसम्म व्यवसाय कर नगरपालिकाले असुल्दै आएको छ । नगर कार्यपालिका बैठकले वडा नं...