• फाकफोकथुममा सामुदायिक स्वास्थ्य इकाई उद्घाटन

    इलाम : फाकफोकथुम वडा नम्बर १ मा ठिंगेपुर सामुदायिक स्वास्थ्य इकाई कार्यालयको उद्घाटन गरिएको छ । कार्यालयका इन्चार्ज मुकेशकुमार रामको अध्यक्षतामा वडा न. - १ का अध्यक्ष टेकवीर लिम्बुले कार्यालयको उद्घाटन गरेका थिए। करिब चार हजार जनसंख्या रहेको इलाम जिल्लाको कर्णाली भनेर चिनिने जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथु...

  • फौजदारी संहितामा चिकित्सा पेसासम्बन्धी प्रावधान संशोधन गर्न सरकार तयार

    काठमाडौं : फौजदारी संहिताको सम्बन्धमा चिकित्सकहरुले उठाउँदै आएका विषयलाई संशोधनमा पठाउन सरकार सकारात्मक देखिएको छ । आन्दोलनरत् चिकित्सक र सरकारबीच सोमबार भएको वार्तामा सरकार माग पूरा गर्न सकारात्मक बनेको हो । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसमेत सहभागी वार्तामा फौजदारी अपराध संहितामा चिकित्सा पेसामा हुन...

  • प्रतिबद्धता पूरा नगरेको विरोधमा आज देशभर स्वास्थ्य सेवा बन्द

    काठमाडौं : सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ। संघका महासचिव डा. लोचन कार्कीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र कानुनमन्त्री भानुभक्त ढकालसँग...

  • धनकुटामा पहिलो पटक फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर

    धनकुटा : धनकुटामा पहिलो पटक स्पर्श हेल्थ होम फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर संचालनमा आएको छ । कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका बिरामीलाई सेवा दिने उद्देश्यका साथ धनकुटामा स्पर्श हेल्थ होम फिजियोथेरापी एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । सेन्टर सञ्चालनमा धनकुटाका स्था...

  • तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना

    दाङ : तुलसीपुर उपमहानगरपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले सो कक्षको आइतबार उदघाटन गरिन् । स्तनपान कक्ष निर्माण गरेसँगै अब सानो दुधे बालक लिएर कार्यालयको काममा आउने कर्मचारी र सेवाग्राही महिलालाई स्तनपान गराउन सजिलो हुनेछ । दुई लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो कक्षमा...

  • छोरी जन्माउने दुई सय आमालाई प्रोत्साहन भत्ता

    बैतडी : छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक/एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी ज...

  • स्वास्थ्य चौंकीमा गर्भ जाँच गराए दशवटा अण्डा पाइँने

      तेह्रथुम : स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा (फुल) वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्‍याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउ...

  • ‘रगतको खोजीमा हुनुहुन्छ ! चिन्ता नगर्नुस्’????

    तुलसीपुर :  के तपाईं रगतको खोजीमा हुनुहुन्छ आवश्यक रगत नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, तपाईंले एक कल फोनमा नै आफूलाई आवश्यक परेको जुनसुकै ग्रुपको रगत सहजै प्राप्त गर्न सक्नुहुन्छ । तुलसीपुर नगर जेसिजले अनकल रगतको आपूर्तिको व्यवस्था मिलाएको छ । रगतको अभावका कारण कोही पनि बिरामी र बिरामीका आफन्तलाई समस्या...

  • जर्मन विद्यार्थीको सहयोगमा माईजोगमाईमा सामुदायिक भवन निर्माण हुँदै

    इलाम : जर्मन विद्यार्थीको सहयोगमा ६ लाख लगानीमा इलाममा सामुदायिक भवन निर्माण कार्य सुरु भएको छ । जिल्लाको माइजोगमाई गाउँपालिका वडा नम्बर १ मा ६ लाख रुपैयाँको लगानीमा भवन निर्माण कार्य सुरु गरिएको हो । सो भवन निर्माणका लागी जर्मनबाट नेपाल आएका विद्यार्थीले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । शान्तिदीप समुहले ५० हजार ख...

  • इलामको फाकफोकथुममा आगलागी , १५ लाख बराबरको क्षति

    सुजता सुनुवार इलाम : इलामको फाकफोकथुममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ आमचोकका भीम बराइलीको घरमा बुधबार अचानक आगलागी हुँदा सो बराबरको नोक्सान भएको प्रहरीले जानकारी दिएको छ । एउटा घरमा आंशिक क्षति पुगे पनि अर्को घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेका ...