• जिल्लाकै जेठो विद्यालय मेहेल्बोटेमा प्राविधिक शिक्षा पढ्ने विद्यार्थीको आकर्षण,पूर्वविद्यार्थीद्वारा अक्षयकोष स्थापना

    पाँचथरः फाल्गुनन्द गाउँपालिका वडा नम्बर ६ मेहेल्बोटेस्थित जयनारायण आर्दश माद्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । "ब्याच २०४९ उत्कृष्ठ विद्यार्थी उत्प्रेरणा कल्याण छात्राबृत्ती अक्षयकोष-२०७८" स्थापना गर्न २०४९ सालका ७६ जना विद्यार्थी मध्ये १४ जना पूर्वविद्यार्थीहरुले ३ लाख ७१ हजार रुपैयाँ रकम संकलन गरी अक...

  • फाल्गुनन्दको बजेट ४७ करोड,कृषि क्षेत्रलाई प्राथमिकता

    पाँचथरः फाल्गुनन्द गाउँपालिकाको आर्थिक वर्ष ०७९÷०८० का लागि ४७ करोड ८६ लाख ४ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ । कृषिको माध्यमबाट पालिकालाई समृद्ध बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रममा कृषि पहिलो प्राथमिकतामा परेको छ । जिल्लाकै अकबरे खुर्सानी,सुन्तोला,कागती,किवी लगायत दुग्ध उत्पादनले चिनिएको यस पालिकाका  व्य...

  • चुलाचुली गाउँपालिका : सबै दलितलाई स्वास्थ्य वीमा, जेष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्स सेवा

    चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले स्वास्थ्यलाई पनि उच्च प्राथमिकतामा राखेको छ शुक्रबार चुलाचुली गाउँपालिका गाउँसभाको १० औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । चलाचुली गाउँपालिकाले नागरिकलाई सहज सेवा प्रवाह गर्न एम्बुलेन्स संचालन गर्ने भएको छ । गाउँपालिकाले अपाङ्गता भएका...

  • चुलाचुली गाउँपालिका : ‘बुहारी शिक्षा’ र ‘डाक्टर पढ्नेलाई छात्रवृत्ति’

    इलाम : इलामको चुलाचुली गाउँपालिकाले शिक्षालाई मूख्य प्राथमिकतामा राखेको छ । शुक्रबार चुलाचुली गाउँपालिका गाउँसभाको १० औं अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । मानव संसाधन विकासको मुख्य आधार नै शिक्षा भएको भन्दै समग्र शिक्षा क्षेत्रको विकासमा जोड दिएको छ । गाउँपालिकाले...

  • पाँचथरमा ‘बहुक्षेत्रीय पोषण योजना दोस्रो’को अवस्था अवलोकन

    पाँचथरः प्रदेश नम्बर १ योजना आयोगको टोलीले पाँचथरको बहुक्षेत्रीय पोषण योजना कार्यक्रमको  अवस्था अवलोकन गरेको छ । पाँचथरसहित खोटाङ र उदयपुरमा संचालन भएका पूर्ण प्याकेज योजनाका जिल्लाको अवस्था बुझ्न शुरु गरेको हो । यसैबीच प्रदेश १ का योजना आयोग माननिय सदस्य डा.ज्ञानेन्द्र बहादुर कार्कीको नेतृत्वमा शनिबार फाल्गुनन्...

  • पैंयौबोटेका ६० विद्यार्थीलाई विद्यालय पोसाक वितरण

    पाँचथरः फाल्गुनन्द गाउँपालिका ४ नम्बर वडास्थित चिलिङदिनको हेलाङमा रहेको पैंयौबोटे आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । गरिव,विपन्न तथा जेहेन्दार विद्याथीलाई विद्यालयका शिक्षक र स्थानीयले स्थापना गरेको अक्षयकोष रकमको व्याजबाट विद्यालय पोसाक वितरण गरिएको हो । शिक्षकबाट संकलन गरिएक...

  • पाँचथरकी क्यान्सर पीडित मुनाको विर्तामोडमा बिजोग,आर्थिक सहयोगको अपिल

    पाँचथरः देशको सेवा गर्न खटिएका श्रीमान् बेपत्ता आफुपनि बिरामी भएर ओछ्यान परेको चार वर्ष भयो । अब यी नानीहरुको हेरचहार कस्ले गर्ला मलाई पनि झनझन गाह्रो बनाउँदै लगेको छ भन्दै गहभरी आँशु पारिन हाल झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेकी मुनादेवी खड्काले । पाँचथरको फालेलुङ १ नम्बर वडास्थित खुँगाकी मुनाले २०५...

  • गणित विषयको ‘हाउगुजी’ समाधान गर्न सम्मेलन

    इलाम : घरायशी व्यवहारदेखि जीवनका हरेक पलमा प्रयोगमा आउने विषय हो गणित । खोज अनुसन्धानदेखि विज्ञान, ज्योतिषलगायत क्ष्ँेत्रमा पनि गणितको महत्व उस्तै छ । गणित विषयमा स्नातक भन्दा माथि अध्ययन गरेकाहरु विरलै मात्र वेरोजगार भेटिन्छन् । तर पछिल्लो समय गणितको अध्ययन गर्नेहरु घट्दै गएको र यसलाई गलत व्याख्या गरिएको भन्दै सरो...

  • दीर्घ रोगीको उपचार सहयोगार्थ स्वास्थ्य उपचार कोष स्थापना

    Share इलाम : इलाम नगरपापलकाले स्वास्थ्य उपचार कोष स्थापना गर्ने भएको छ । दीर्घ रोगी तथा कडारोग भएका बिरामीहरुको उपचार सहयोगार्थ सो कोष स्थापना गर्ने भएको हो ।कोषमा निर्वाचित मेयरको तर्फबाट मासिक तीन हजार, उपमेयरबाट मासिक दुई हजार र कार्यपालिका सदस्यहरुबाट मासिक एक हजार जम्मा गर्ने निर्णय भएको छ । नग...

  • ढाका बुनाईबाट फाल्गुनन्दका महिलालाई स्वरोजगार बनाउँदै

    पाँचथरः फाल्गुनन्द गाउँपालिकामा “सिप सिकौं,उद्यम गरौं,आत्मनिर्भर बनौं”  भन्ने नारासहित आधारभूत ढाका बुनाई सम्बन्धी पहिलो चरणको तालिम सम्पन्न गरिएको छ गरिबी निवारणका लागि लघुउद्यम विकाश कार्यक्रम (मेडपा)अन्तर्गत पालिकाको १० लाख रुपैंया आर्थिक सहयोगमा पिरामिड टेक्निकल इन्स्टिच्युट,इलामको तर्फबाट प्रशिक्षक फुल कुमा...