• शिक्षक संघको अन्तरक्रिया अन्तुमा

    इलाम : नेपाल शिक्षक संघ प्रदेश १ ले वर्तमान अवस्थामा विध्यमान शैक्षिक समस्याहरुको बारेमा अन्तरक्रिया र छलफल इलामको श्रीअन्तुमा संचालन गरेको छ । नेपाल शिक्षक संघ इलामले व्यवस्थापन गरेको कार्यक्रममा संघीय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव सोमनाथ गिरी र नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुबेदी, प्रदेश १ का अध...

  • नेपाल शिक्षक महासंघद्वारा तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक

    चितवन : नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । शिक्षिकाहरुलाई दरबन्दी, तलब स्केल, शिक्षक सेवा आयोगलाई संवैधानिक आयोगका रुपमा गठन गर्नुपर्ने, विद्यालय तहको शिक्षालाई तीनवटै तहको सरकारहरुको संयुक्त कार्यसूचीमा राख्नुपर्ने, अस्थायी शिक्षकहरुको आन्तरिक प्रतिस्पर्धा परीक्षाको नतिजा छिट...

  • देउसी खेलेर शैक्षिक सुधार गर्दै

    सोयाक : इलाम नगरपालिका ११ सोयाकको बालकन्या माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक सुधार गर्नका लागि देउसीको आयोजना गरेको छ । चन्दा माग्नु भन्दा तिहारको अवसरमा रमाइलो गर्दै उठेको पैसा विद्यालय सुधारका लागि बिज्ञानका सामग्री खरिद गर्दै प्रविधिमैत्री विद्यालय बनाउन लगानी गर्ने बालकन्या माविका शिक्षक घनश्याम निरौलाले ...

  • तीन विद्यार्थी पुरस्कृत

    इलाम : इलामको आमचोकमा स्थापित नैन–चित्रा पाण्डे स्मृति अक्षयकोषबाट गतवर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने तीन जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । सिंहदेवी मावि आमचोकमा सञ्चालन गरिएको कार्यक्रममा ३ दशमलव २५ जिपिए ल्याउने फाकफोकथुम गापा–१ स्थित छायाँदेवी माविकी भावना थेगिम, ३ जिपिए ल्याउने सरोज बस्नेत र नव...

  • शैक्षिक क्षेत्रको अगुवाई गर्ने बस्नेत सम्मानित

    इलाम : शैक्षिक क्षेत्रको नेतृत्व गर्ने तिलबिक्रम बस्नेत फाकफोकथुम-१ मा सम्मानित भएका छन् । 'गुरु ब्राह्म, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षत् परब्राह्म,तस्मै श्री गुरवे नम:' श्लोकलाई आत्मसात गर्दै सिद्ध बाबा अवासिय माद्यामिक विद्यालयमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको थियो । सम्मान आयोजक समिति संयोज...

  • चुलाचुलीमा अखिलको शुभकामना आदानप्रदान तथा चियापान

    चुलाचुली : अनेरास्ववियू चुलाचुलीले आइतबार वडा दशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु चुलाचुली अध्यक्ष तथा अनेरास्ववियु इलाम जिल्ला सदस्य निशेष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्र...

  • दाता खोज्दै हिँडिरहेका जेम्सलाई २६ हजार सहयोग जुट्यो

    चुलाचुली : दाताको खोमीमा हिँडिरहेका विज्ञान संकायका विद्यार्थी जेम्स लिम्बूलाई अष्ट्रेलिया र हङकङमा रहेका नेपालीमनबाट नगद २६ हजार ९५  रूपैयाँ सहयोग प्राप्त भएको छ । नेपाली भाषिक शरणार्थी युवाहरूको संस्था  "क्रियटिभ जर्नि फाउन्डेसन" अष्ट्रेलियाको  संस्थापक तथा अध्यक्ष ओवेत साम्पाङ् राईको नेतृत्वमा  कक्षा ११ को विज्ञा...

  • कक्षा–११ को परीक्षाफल सार्वजनिक

    भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा–११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षरांकन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५०५ विद्यार्थी गरी कुल पाँच लाख ४८ हजार ४४५ जना परीक्षार्थी सहभागी थिए । परीक्षामा ग्रेड ‘ए प्लस’ अर्थात् जीपीए...

  • मार्शल आर्ट्स डा.ह्युङ्गको टोलिद्वारा विद्यालयमा सामाग्री वितरण

    पाँचथर : द प्रिसिडेन्ट कोरिया मार्शल आर्ट्स हाफ किडाे फेडेरेसन साउथ कोरियाका डा.लिडी ह्युङ्गको टोलिले फाल्गुनन्द गाउँपालिकाका दुई विद्यालयलाई विभिन्न सामाग्रीहरु वितरण गरेको छ। भवन निर्माणको लागि सहयोग गर्न इच्छुक कोरियाली संस्थाले घुर्बिसे पञ्चमी माद्यामिक विद्यालय र सिद्धेश्वरी माद्यामिक विद...

  • सामुदायिक विद्यालय स्तरीय खेलकुद सप्‍ताह सम्पन्‍न

    इलाम : वडा शिक्षा समिति इलाम नगरपालिका १० ले विभिन्न कार्यक्रम गरी खेदकुद सप्ताह मनाएको  छ । शिक्षा समितिको वार्षिक कार्यतालिका अनुसार ज्याब्लिङ थ्रो, बेलुन फुटाउने, सियोमा धागो छिराउने, चम्चा दौड, चक्लेट दौड, आइक्यू टेस्ट, डग एण्ड बोन, फूटबल, म्युजिकल चेयर, एथलेटिक्स, सटफूट,  भलिबल, फूटबल लगायत खेदकुदका प्रतियोगिता...