भनिन्छ, मानिसको जीवन भनेको आशा, निराशा, उत्साह, उमंग (उमङ्ग-उमङ्ग), जोश, जाँगर आदिको संगमस्थल हो । तापनि कहिले काँही हामीलाई आशा, उत्साह, उमंग (उमङ्ग-उमङ्ग), जाँगर र जोशले भन्दा पनि निराशा एक्लैले जितेर केवल ‘निराश-निराश-निराश !’ मात्रै बनाउँछ । तर हाम्रो जीवनमा निराशजनक समय र परिस्थिति सँधै रहँदैन, किनभने जुन समय र ...
विचार
-
-
शहिद रत्नकुमार वान्तवाको २७ का संयोग !
आज चैत २७ गते, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा अविष्मरणीय दिन हो । २०३५ साल आजकै दिन निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नका लागि गरीब नेपाली जनताको पक्षमा लडिरहेका इतिहास पुरुष रत्नकुमार वान्तवाको हत्या भएको थियो । पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ (साविक इभाङ्ग-१) स्थित जङ्गलमा तत्कालीन प...
-
‘पत्रमित्रता’ पछिको विवाहः एक सम्झना
समय-क्रममा आएको चेतनासँगै मानिसले आप्mनो गण, वंश, जाति, थर आदिको ‘बायो-डाटा !’ राख्ने उदेश्यले साल, वर्ष, संवत्, संवत्सर, काल गणनालाई क्रमबद्ध ढंगले राख्न थाले कि !? भन्न सकिन्छ । जे भए तापनि हाम्रा पूर्खाहरुले सुरु गरेको यो कामलाई हामीले सकारातमक ढंगले लिनुपर्ने हुन्छ । हाम्रा अग्रज पिता-पूर्खाहरुले आप्mनो गण, वंश, ...
-
शिक्षाविद् युद्धप्रसाद लामिछानेको नजरमा सिंहदेवी मा.वि.आमचोक
प्रजातन्त्रको शुभबिहानीले मुलुकभरी शैक्षिक जागरणको लहर फैलियो । यहि सौभाग्यमा पहाडकी रानी भनेर चिनिएको इलाम जिल्लाको पश्चिमी भेगमा पर्ने आमचोक पनि अछुतो रहेन। तत्कालिन ने.का.नेता गणेश रिजाल साथै आमचोकका अग्रज अभिभावकहरु हरिभक्त पौडेल,टीकाराम ढकाल,दलबहादुर पौडेल,महासिंहपाण्डे,बिष्णुकान्त लामिछाने,मधुसोधन लामिछाने...
-
ठूला दलका नेताहरुले नचाहेसम्म समानुपातिक समावेशी लागू नहोला कि ?
नेपालमा पछिल्लो पटक विसं २०६२-०६३ को दोस्रो जनआन्दोलनपछि आएको राजनीतिक परिवर्तनपछि निजामती कर्मचारी, राजनीतिक दल, संघ तथा प्रदेशको सांसद, राष्ट्रियसभाको सदस्य, राजदूत नियुक्ति, राजनीकि नियुक्ति आदिमा क्रमैसँग समावेशीकरण लागू हुँदै गएको जस्तो देखिन्छ । तर पनि ०६२-६३ को दोस्रो जनआन्दोलनपछि नेपालमा आएको राजनीतिक परिवर्त...
-
प्रचण्ड, अब काम गर, ससंदको मात्रै हैन जनताको पनि विश्वास जित !
जनयुद्धका बेला प्रचण्ड ! बारे कुनैबेला छैनन्, प्रचण्ड राजा नै हुन् र प्रचण्ड नेपालमै छैनन् भन्ने गफ चिया पसलमा चल्थ्यो । हामीलाई पनि लाग्थ्यो प्रचण्ड छैनन्, यो कुनै संसदमा प्रतिनिधित्व गर्ने व्यक्तिको छद्म नाम हो । र जनयुद्ध उनैबाट संचालित छ । तर प्रचण्ड जब सार्वजनीक भए, त्यसबेला मात्रै प्रचण्डको मुहार देख्न पाइयो ।...
-
गाेरखालीले सजिलै जितेको थिएन ‘लिम्बुवान’
केही इतिहासकारले गोरखालीहरूले युद्ध नलडी नै लिम्बुवानको भूभाग हात पारेको उल्लेख गरेका छन्। तर‚ विभिन्न दस्तावेजहरूले गोरखा र लिम्बुवानबीच विभिन्न समयमा युद्ध भई सन्धि‚ सम्झौता भएको देखाउँछन्। केही इतिहासकारका पुस्तक पढ्दा पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानमा गोरखालीहरूले युद्ध नलडीकनै लिम्बुवान हात पारेका थिए भ...
-
उच्च नेतृत्वले नचाहेसम्म समानुपातिक समावेशी लागू हुन्न
हुनत नेपालको सन्दर्भमा समावेशीकरणको कुरो गर्नु पर्दा विसं २०६२-०६३ को दोस्रो जनआन्दोलनपछि आएको राजनीतिक परिवतृनपछि नेपालको प्रायः सबै ठाउँ (निजामती कर्मचारी, राजनीतिक दल, संसद आदि) मा क्रमैसँग केही न केही समावेशीकरण लागू हुँदै गएको देखिन्छ । विसं २०६२-०६३ को दोस्रो जनआन्दोलनपछि नेपालमा आएको राजनीतिक परिवर्तन लगभग १८ ...
-
विश्व पर्यटन र तीन वर्षे कोरोना काल
लगभग तीन वर्षअघि जति वेला नेपालको छिमेकी देश चीनबाट सामान्य भाईरसका रुपमा पैmलन सुरु भएको भाईरल रोग नोभेलकोरोना भाईरस (कोभिड-१९) ले विस्तारै व्शिवव्यापी महामारीको रुप लिएर पैmलियो, त्यसले विश्व अर्थतन्त्रलाई विस्तारै ‘डाँवाडोल स्थिति’मा पुर्उला भन्ने मै हुँ भन्ने ठूला देशका कुनै पनि सरकार प्रमुख तथा राष्ट्र प्रमुखहले...
-
आदिवासी जनजातिहरु कहिलेसम्म ‘ढोक्सा’मा परिरहने ?
हालै सम्पन्न भएको चौथो कार्यकालको राष्ट्रपतिको निर्वाचनमा ओली बाजेको ‘ढोक्सा’मा नेम्बाङ थरका लिम्बु (सुवास नेम्बाङ) बाजे परेका छन् । किनबि, सो निर्वाचनमा हार्ने पक्का जस्तै भएपछि मात्रै नेकपा ्एमालेका घागडान नेता ईश्वर पोखरेलदेखि लिएर ठीकैका नेता तथा कमै नाम सुनिएका ‘आर्य-खस’ समूहका छोटे नेताहरु ‘तैँ चुप मै चुप’ भएका...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 65
- Next Page »