• कपडाभित्रको दृश्य समेत खिच्नसक्ने क्यामरा

    स्मार्टफोन कम्पनी वन प्लसले हालै आफ्नो फ्लागसिप स्मार्टफोन वनप्लस ८ प्रो लञ्च गर्‍याे । उक्त स्मार्टफोनको एउटा विवादित क्यामरा फिचरमाथि प्रतिबन्ध लागेको छ । वन प्लसको क्यामरामा रहेको फोटो क्रोम सेन्सर फिचरमाथि प्रतिबन्ध लगाइएको हो । उक्त क्यामराले पातलो प्लास्टिक तथा कपडाले छोपिएको चिजको समेत फोटो खिच्न सक्दथ्यो । ...

  • बाख्राका बाउ पत्ता लगाउन माग गर्दै अदालतमा मुद्दा !

    बच्चाको बाउ पत्ता लगाउनका लागि डिएनए परीक्षणलगायतका विधि अबलम्ब गरिएको त सुनिएकै हो । नाता कायम गरीपाउँ भनी अदालतमा मुद्दा पनि पर्ने गर्दछन् । तर अमेरिकामा चाहिँ एकजना महिलाले बाख्राको पितृत्व पत्ता लगाउन माग गर्दै अदालतमा मुद्दा हालेकी छिन् । कि त बाख्राको वास्तविक पिता पत्ता लगाउनका लागि पितृत्व परीक्षण गराउनुपर्ने...

  • स्वास्थ्यको लागि लाभदायक अनार

    शरीरलाई स्वास्थ्य राख्नका लागि अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्वहरु छन् । किनकी अनारमा भिटामिन ए,सी, इ र अन्य भिटामिनहरु पाइन्छ । अनार खानुको फाइदा यस्ता छन् हरेक दिन अनारको जूस खानाले रक्तसंचार प्रवाहमा मद्दत पुर्‍याउछ । अनारले स्तन क्यान्सर हुने सम्भावना कम गर्छ । नियमित अनार खानाले हार्टअट्य...

  • यहाँ सिंगल व्यक्तिलाई सरकारको सल्लाह : लकडाउनमै सेक्स पार्टनर खोज्नुस् !

    एजेन्सी : कोरोना भाइरसको संक्रमणको खतरालाई लिएर नेदरल्याण्ड सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको समयमा सरकारले विभन्नि प्रकारका सर्तहरु राखेको छ । तीन भिजिटर्स बोलाउन सकिने व्यवस्था कार्यान्वयन गरेको नेदरल्याण्ड सरकारले अब सिंगल व्यक्तिले सेक्स पार्टनर राख्न सल्लाह दिएको छ । सरकारले सेक्स पार्टनर खोज्ने क्रममा केही...

  • कोरोनाभाइरस र सेक्स : यस्ता छन् केही महत्वपूर्ण जिज्ञाशाहरु

    काठमाडौं : यतिबेला विश्व महामारी कोरोनाभाइरसले विश्वभर सन्त्रास फैलाइरहेको छ। कोरोनाभाइरसको संक्रमणबाट विभिन्न किसिमका उपायहरु पनि अवलम्बन गर्न सुरु भइसकेको छ। विश्वभरका मानिस यतिबेला कोरोनाको संक्रमणबाट बच्न मास्क र सेनिटाइजरको प्रयोग गरिरहेका छन्। अधिकांश देश आफ्ना जनतालाई सुरक्षित गर्न लकडाउन गरिएका छन्। मानिसहरु...

  • यौन तालिकाः कसरी दोब्बर आनन्द लिन सकिन्छ ?

    कुरा अनौठो र भड्किलो लाग्न सक्छ । किनभने हामीकहाँ यौनको कुरा गर्नसाथ हामी लाजले खुम्चन्छौं । हामीलाई लाग्छ, यौन भनेको छाडा कुरा हुन् । यही भ्रमित मानसिकताले हामी यौनको बारेमा खुला चर्चा गर्दैनौ, यौनको उन्मुक्त आनन्द लिदैनौं । अध्ययनहरुले भन्छ, यौनसुख नै दाम्पत्य सफलताको प्रभावकारी सूत्र हो । तर, हाम्रो यौन जीवन त्यत...

  • यी महिलाले किन आफ्नै ‘आमा’ सँग बिहे गरिन्

    जेन्सी :  यो दुई महिलाको असाधारण प्रेमकथा हो। फिलिसले उनकी समलिङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाएकी थिइन्। उनीहरूको कथामा आउने कैयौँ मोडमध्ये यो एउटा थियो। सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक फिलिस इर्विनसँग स...

  • मास्क लगाउँदा देखिने चस्माको कुहिरो कसरी हटाउने ?

    तपाई मास्क लगाएर ढोका बाहिन निस्कने विक्तिकै तपाईका चस्मा कुहिरोले ढाकिदिन्छ । यो एउटा दिक्क पार्ने समस्या हो । तर, यसको एउटा सजिलो समाधान छ । र, यसले केवल एक वा दुई मिनेटको समय लिन्छ । त्यसका निम्ति तपाईलाई सावुन र पानी भए हुन्छ । किन चस्मामा कुहिलो लाग्छ ? माक्सले रोग सर्नबाट रोक्छ, तर कमजोर आँखा दृष्टि भएका चस्म...

  • मानिसको शरीरमा निस्कने कोठीले कस्तो असर गर्छ ?

    काठमाडौं : हाम्रो शरीरको विभिन्न भागमा रहेको कोठीको बारेमा छुट्टाछुट्टै धारणा रहेको छ भने अन्धविश्वास पनि रहँदै आएको छ । यदि गर्भवती महिलाले बच्चाको जन्मपूर्व केही डरलाग्दो घटना वा केही उत्तेजक घटनाको सामना गर्नुपर्‍यो भने बच्चाको शरीरमा एउटा कोठी आउने गर्छ भन्ने अन्धविश्वास रहि आएको छ । त्यही भएर कोठी कस्तो प्रका...

  • कसरी बच्‍ने कोरोना भाइरसको सङ्क्रमणबाट? यस्ता छन् उपाय

    अस्ट्रेलिया : कोरोनाको यो सङ्कट घडीमा यससँग सम्बन्धित बग्रेल्ती लेखहरु छापिएका छन्। कति लेखहरु विज्ञले लेखेका छन् भने कति अलि अलि जानेकाले लेखेका छन्। मैले यहाँ COVID-19 को विस्तृत वर्णन गरेर र कहाँ कति संक्रमित भए, कुन देशले के गर्दैछ भनेर लेखलाई अनावस्यक लम्ब्याउन चाहिनँ। किनकी यस्तो खबर आजभोलि जताततै पढ्न पाइन्छ। ...