• माओवादीको तीन महिने अभियान : वडा-वडामा माओवादी नेतृत्व (फोटो फिचरसहित)

    विराटनगर : सत्तारुढ नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान शनिबारदेखि देशभरका सबै वडामा सञ्चालन भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डले भर्चुअल रुपमा ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेपछि सबै वडाहरुमा अभियान सञ्चालन भएको हो । कोशी प्रदेशका पनि १४ वटै जिल्लामा रहेका ११५७ वट...

  • फाकफोकथुममा माओवादीको श्रमदान : बाटो निर्माण र कार्यालय सरसफाईमा

    इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) ले ब्यापक नेता कार्यकता परिचालन गरि श्रमदानमा जुटेको छ । 'घरघरमा माओवादी-जनजनमा माओवादी' भन्ने मुल नारा सहित सुरु भएको  'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' ३ महिने अभियानकोले २५ लाख जनतासँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश रहेको छ । अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधा...

  • इलाममा जनतासँग माओवादी अभियान : उद्घाटनमा जनश्रमदान, सहिद परिवार सम्मान र पार्टी प्रवेश

    इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) शहर पसेको झण्डै १६ वर्षपछि गाउँ फर्केको छ । २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ माओवादी केन्द्रले शनिबारदेखि 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' लिएर गाउँ फर्केको हो । अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्ट...

  • माईमा माओवादी अभियान : सहिद परिवार सम्मान र जनश्रमदान

    इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) ले शनिबारदेखि 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' इलामको माई नरपालिकाको सबै वडामा एकसाथ सुरु भएको छ । माई नगरपालिका-२ मा अभियान उद्घाटनसँगै जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ । माओवादीले सहिद मंगलबहादुर लिम्बू (घायल) बाबु पूर्णबहादुर लिम्बूलाई सम्मानपत्र र दोसल्ला ...

  • माओवादीको अभियान : चुलाचुलीमा कतै श्रमदान त कतै पार्टी प्रवेश

    इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) ले शनिबारदेखि 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' इलामको चुलाचुली गाउँपालिकाका सबै वडमा एकसाथ सुरु भएको छ । चुलाचुली गाउँपालिका-१, २, ३ र ४ मा कार्यकर्ता भेटघाट र  विस्तारित बैठक गरी अभियान उद्घाटन गरेको छ । चुलाचुली गाउँपालिका-५ मा जनश्रमदान गरी अभियान उद्घाटन भएको ...

  • माङसेबुङमा माओवादीको अभियान : जनताको मन जित्न सुरुमै श्रमदान   

    इलाम : नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) शहर पसेको झण्डै १६ वर्षपछि गाउँ फर्केको छ । २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ माओवादी केन्द्रले शनिबारदेखि 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' लिएर गाउँ फर्केको हो । अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पार्टी ...

  • आजदेखि माओवादीको ३ महिने अभियान सुरु हुँदै

    काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले आजदेखि तीन महिने अभियान सुरु गर्ने भएको छ । यसलाई माओवादीले विशेष रुपान्तरण अभियान भनेको छ । देशभरका ७ हजार २४३ वडामा एकसाथ सुरु हुने ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’का क्रममा शीर्ष नेताहरू पनि वडावडामा पुग्ने कार्यक्रम तय भएको छ । प्रचार विभाग प्रमुख अग्न...

  • जुम्लामा माओवादीले जाँड-रक्सी नखाने निर्णय

    जुम्ला:   नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनमा आबद्ध कसैले पनि जाँड–रक्सी खान नपाउने निर्णय गरेकाे छ । तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानको क्रममा आज बिहीवार गरिएको पत्रकार भेटघाटमा माओवादी जाँड–रक्सी नखाने निर्णय गर...

  • समाजवादी मोर्चाको सभा आज पोखरामा

    पोखरा : समाजवादी मोर्चा नेपालको चौथो सन्देश सभा आज गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । यसअघि मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सभा आयोजना गरिसकेको मोर्चाले आज गण्डकीको पोखरामा सभा आयोजना गर्न लागेको हो । सो सभालाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्र...

  • भ्रष्टाचारको फाइल पल्टाउँदा नेकपा एमाले रिसायोः केन्द्रीय सदस्य साँवा

    इलाम : नेकपा (माओवादी केन्द्र)  का केन्द्रीय सदस्य कुदप्रसाद साँवा कुशलले भ्रष्टाचारीहरुको फाइल पल्टाउन खोज्दा नेकपा एमाले विपक्षी भएर माओवादीलाई आक्रमण गरेको बताएका छन् । 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' अन्तरगत इलाम जिल्लाको माई नगरपालिकामा आयोजित विस्तारित बैठक तथा अभिमुखिकरण अभियानमा साँवाले अब बिस्तारै ...