• चोर ट्याक्सी चलचित्र सार्वजनिक

    कतार : सेल्फी टिभीको प्रस्तुतीमा सन्देशमुलक छोटो चलचित्र चोर ट्याक्सीकोअक्टोबर ०२, २०१८ का दिन सेल्फी टिभीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । विदेशमा रहेर पनि नेपाली कलाकारिता क्षेत्रमा अब्बल मानिएका निर्देशक भविन्द्र तामाङ्गको कथा, संवाद, छायाङ्कन तथा निर्देशनमा तयार पारिएको छोटो चलचित्र चोर ट्याक्सीम...

  • अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना

    काठमाडौं : गोरखाको सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटना भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार धादिङको सत्यदेवी क्षेत्रको जंगलमा हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनास्थल ५ हजार ५०० फिटको उचाइमा रहेको सो कार्यालयले जनाएको छ । क्याप्टेनसहित सातजना सवार सो हेलिकोप्टर उडे...

  • आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

    काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा घाटा चुलिंदै गएको भन्दै नियमले स्थानीय बजारमा पनि मूल्य वृद्धि गरेको हो । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य ...

  • आज रक्षाबन्धन तथा जनैपूर्णिमा विधिपूर्वक धुमधामका साथ, हातमा डोरो बाँधी मनाइँदै

      काठमाडौँ : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ ।सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथ...

  • नगरले नगरेपछि युवाले बनाए बाटो

    सुर्योदय : सुर्योदय  नगरपालिकाले एक सातामा अवरुद्ध सडक खोल्ने प्रतिबद्धता गरेपनि दुई साता सम्म नगरेपछि युवाहरुकै सक्रियतामा मर्मत गरि आजबाट संचालनमा आएको छ । बिगत केही महिना अघि सुर्योदय नगरपालिका वडा नं ६ ले हर्कटे तारगाँउ सडक निमार्ण गर्दा पहिरोले अवरुद्ध बनाएपछि उक्त बाटो नगरपालिकाले मर्मत नगरेको र सोही सडकमा निकाल...

  • कोमल वलीको निस्कियो यस्तो बबाल तीज गीत

    बुलन्द डेस्क : लोकप्रिय गायिका कोमल वलीको आवाजमा रहेको तिज गीत सार्वजनिक भएको छ । ‘भदौरे झरी’ बोलको गीत बजारमा आएको छ । मालती डिजिटल प्रा.लि को प्रस्तुतिमा रहेको उक्त ‘भदौरे झरी’ मा गायिका कोमल वलीलाई राम गोपालिले स्वरमा साथ दिएका छन् । सन्ध्या के.सीद्वारा शब्द सृजना उक्त गीतमा रामु खड्काको लय रहेको छ । त्यस्तै सो...

  • धनकुटाका डाँडैपिच्छे भ्यू टावर

    धनकुटा : धनकुटाका विभिन्न डाँडामा भ्यू टावर बनाउने क्रम बढेको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यस्ता टावर निर्माणको क्रम बढेको हो । कुनै स्थानमा टावर निर्माण भइसकेका छन् भने कुनैमा काम जारी छ । भ्यू टावर निर्माण भएसँगै पर्यटकको आवागमन समेत वृद्धि भइरहेको छ । करिब एक बर्षअघि सुनसानजस्तै रहेको सागुरीगढी गाउँपाल...

  • कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’ माथि स्थानीयको शंका

    कञ्चनपुर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ टि्वस्ट सतहमा आएको छ । घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन पत्याएनन् ? के स्थानीयवासीले बलात्कारी र हत्यारा को हो भन्ने सुइँको पाएका छन् ? यसबारे...

  • सरकारले भन्यो- कञ्चनपुरको आन्दोलनमा घुसपैठ भयो

    काठमाडौं : सरकारले १३ वर्षीया बालिका निर्मला पन्तको हत्यालाई लिएर भइरहेको आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गरेको छ । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर शुक्रबार मात्र एक बालकको मृत्युभएको छ । सरकारले भने आन्दोलनमा घुसपैठ भएको दाबी गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमन्त्री गोकुल बास्कोटाले सीड...

  • इलामको फाकफोकथुममा आगलागी , १५ लाख बराबरको क्षति

    सुजता सुनुवार इलाम : इलामको फाकफोकथुममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ आमचोकका भीम बराइलीको घरमा बुधबार अचानक आगलागी हुँदा सो बराबरको नोक्सान भएको प्रहरीले जानकारी दिएको छ । एउटा घरमा आंशिक क्षति पुगे पनि अर्को घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेका ...