• दुवैतर्फको खेलमा माङसेबुङ ६ सेमिफाइनलमा

    माङसेबुङ : इलामको माङसेबुङ ६ स्थित पारुहाङ खेलमैदानमा  जारी वडास्तरीय फूटबल प्रतियोगितामा महिलातर्फ माङसेबुङ ६ सेमिफाईनल प्रबेश गरेको छ । आइतबार भएको खेलमा माङसेबुङ ५ लाई  गोलले पराजित गर्दै माङसेबुङ ६ सेमीफाइनल प्रवेश गरेको हो । खेलमा माङसेबुङ ५ का स्वस्तिका राई उत्कृष्ठ खेलाडी घोषित भईन् । त्यसैगरि पुरुषातर्फ पनि...

  • माङसेबुङमा वडास्तरीय पुरूष र महिला फुटबल प्रतियोगिता सुरु

    माङसेबुङ : ईलामको माङसेबुङमा अन्तर वडास्तरीय पुरूष र महिला फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ६ स्थित पारूहाङ होस्टे खैलमैदानमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा महिलातर्फ वडा नम्बर २ विजयी बन्यो । वडा नम्बर ३ लाई टाइब्रेकरमा पराजित गर्दै वडा नम्बर २ विजयी बनेको हो । त्यस्तै पुरुषतर्फको खेलमा वडा नम्ब...

  • सन्दकपुर गोल्डकपको उपाधि जनता सेभेन स्पोर्टिङ क्लबलाई

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा संचालित प्रथम सन्दकपुर गोल्डकपको उपाधि जनता सेभेन स्पोर्टिङ क्लब झापाले चुमेको छ । बुधबार भएको फाइनलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै जनता सेभेनले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोल भई बराबरीमा खेल सकिएपछि टाइब्रेकरमा विजेता निर्धारण गर...

  • सन्दकपुर गोल्डकप : उपाधिका लागि देउमाई र जनता सेभेन भिड्दै

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा जारी सन्दकपुर गोल्डकपको उपाधिका लागि देउमाई फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब भिड्ने भएका छन् । सातखाल्डे खेलमैदानमा हुने फाइनलमा उपाधिका लागि बुधबार दिउँसो हुने फाइनलमा देउमाई र जनता सेभेन भिड्दै छन् । मंगलबार भएको सेमिफाइनलमा विजेता भन्दै उपाधिका लागि भिडन्तको ...

  • सन्दकपुर गोल्डकप : योङ्ब्वाइज र देउमाइ नगरपालिका विजयी

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा जारी भएको गोल्डकपमा योङ्ब्वाइज फूटबल क्लब नेपालटार र देउमाइ नगरपालिका फूटबल क्लबले विजयी भएको गरेका छन् । शनिबार भएको पहिलो चरणको अन्तिम खेलमा फालेलुङ फूटबल क्ल्बलाई ३-० गोल अन्तरले पराजित गर्दै योङब्वाइज फूटबल क्लबले विजयी भएको हो । खेलको पहिलो हाफको १८ औं मिनेटमा यो...

  • जनता सेभेन सुर्योदय नगरपालिका र माइजोगमाई फूटबल क्लब विजयी

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा जारी प्रथम सन्दकपुर गोल्डकपमा जनता सेभेन र माइजोगमाइ फूटबल क्लब विजयी भएकोछ। शुक्रवार भएको पहिलो खेलमा शेरुहाङ लिम्बूको ह्याट्रिकमा सन्दकपुर फूटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै जनता सेभेन विजयी भएको हो । खेलको पहिलो हाफको २८ औं मिनेटमा जनता सेभेनका शेर...

  • जुविल्याण्टले चुम्याे फुटसलको उपाधि

    इलाम : प्रथम शहीद रत्नकुमार वान्तवा स्मृति अन्तर मावि फुटसल–२०७७ को उपाधी जुविल्याण्ट इलाइट एकेडेमीले जितेको छ । शहीद रत्नकुमार वान्तवाको स्मृति दिवस तथा जन्मजयन्तीको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इलाम नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको प्रतिस्पर्धात्मक उपाधी भिडन्तमा जुविल्याण्टले ग्री...

  • भाउन्ने युथ क्लबद्वारा खेलाडीहरूलाई सम्मान

    बेलवारी : जनकनन्दनी खजुरी धनुषामा आयोजित तेस्रो अध्यक्ष गोल्डकप २०७७ उपाधि जितेका खेलाडीहरूलाई भाउन्ने युथ क्लबले सम्मान गरेको छ । बेलवारीनगरपालिका वडा नम्बर १० स्थित भाउन्ने युथ क्लबको प्रगानमा खेलाडीहरूलाई बधाई तथा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गंगा याख्याले ग...

  • सन्दकपुर गोल्डकप : इलाम फुटबल क्लब र गोदक एफसी विजयी

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीमा जारी प्रथम सन्दकपुर गोल्डकपमा इलाम फुटबल क्लब र गोदक एफसी विजयी भएका छन् । विहीबार भएको पहिलो खेलमा खेलमा नवज्योति खेल संघलाई २-० गोलले पराजित गर्दै इलाम फूटबल क्लब विजयी बन्यो । पहिलो हाफसम्मा बराबरीमा खेलेको इलाम फूटबल क्लबले दुवै गोल दोस्रो हाफमा गरेको थियो । इ...

  • सन्दकपुर गोल्डकप प्रतियोगितामा देउमाई फुटबल क्लब बिजयी

    सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका देउरालीमा सुरु भएको प्रथम सन्दकपुर गोल्डकपमा देउमाइ फुटबल क्लबले विजयी सुरुआत गरेको छ । बुधबारको उद्घाटन खेलमा देउराली स्पोर्टिङ क्लब 'बी' लाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्दै देउमाई वियजी भएको हो । 'म्यान अफ दी म्याच' विजेता देउमाई फूटबल क्लबका रोहन कार्की घोषित भए । उनले ...