• किरात साम्यो हक्चात यक्चुमले मनायो नवौं स्थापना दिवस

    माङसेबुङ : किरात साम्यो हक्चात यक्चुमले शुक्रबार आफ्नो नवौं स्थापना मनाएको छ । माङ्सेबुङ ५ स्थित आफ्नै कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरी यक्चुमको स्थापना दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी किरात चोत्लुङ मुहिङ्गुम अङ्सी माङ्गेन्ना सेवा समितिको अध्यक्ष केहेरसिंह योङ्हाङले दीप प्रज्वलन गरी गरेका थिए ।...

  • दिपावली कपको पुरस्कार नगद एक लाख

    इलाम : इलामको उत्तरी सन्दकपुर-५ जमुनास्थित कागेटारमा बर्सेनि हुने दिपावली कप फूटबल प्रतियोगिताको पुरस्कार वृद्धि भएको छ । सो प्रतियोगिताको विजेतालाई यसवर्ष नगद एक लाख दिने आयोजक सुनाखरी खेल संघले जनाएको छ । इलामको स्थानीय स्तरदेखि युवा खेलाडीहरु उत्पादनसँगै फूलबल खेलमा क्लबको लगानीलाई पनि मध्यनजर गरि उत्तरी क्षेत्रमा ...

  • संविधान दिवसको अवसरमा मिनी म्याराथुन

    इलाम : संविधान दिवसको अवसरमा मंगलबार इलाममा खुल्ला मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । मूल समारोह समितिको आयोजना तथा इलाम नगरपालिका, जिल्ला खेलकुद विकास समिति र जिल्ला युवा समितिको संयोजनमा खुल्ला मिनी म्याराथुन दौड सम्पन्न भएको हो । इलाम चोकबजारदेखि धोविधारा-जिरो किलोमिटर-टुँडिखेल हुँदै चोकबजारसम्मको साढे ३...

  • तिनजुरे एकेडेमीमा फुटबल प्रतियोगिता सम्पन्न

    इलाम : २९ औं राष्ट्रिय बालदिवशका अवसरमा तिनजुरे एकेडेमी फाकफोकथुम-६ को आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न भएको छ । 'सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार' भन्ने नाराका साथमा अन्तर विद्यालय नकआउट फुटबल प्रतियोगिता वडा नम्बर-६ का अध्यक्ष डिकबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रतियोगितामा ज...

  • नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो : माल्दिभ्ससँग ३-० ले पराजित

    काठमाडौं : नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ। बुधबारको खेलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल बाहिरिएको हो। पहिलो हाफमा १-० ले पछाडि परेको नेपालले खेलको अन्तिम समयमा दुई गोल खाएको हो। खेलको सातौ मिनेटमा पाएको फ्री किकलाई माल्दिभ्सले पहिलो गोलमा परिणत गरेको थियो। दोस्रो हाफको अन्तिम समय ८३ ...

  • साफ च्याम्पियनसिपको सेमिफाइनल आज, नेपाल र माल्दिभ्स भिड्दै

    काठमाडाै : बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत बुधबार सेमिफाइनलका खेल हुँदैछन् । जसमा नेपाल र माल्दिभ्स तथा भारत र पाकिस्तान आमने–सामने हुनेछन् । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो भने भारतविरुद्ध पराजित हुँदै उपविजेता बनेको माल्दिभ्सले नेपालसँगको भेट पक...

  • आधुनिक बन्यो धनकुटाको ऐतिहासिक टुंडिखेल

    धनकुटा : धनकुटाको इतिहाससँगै जोडिएको एउटा महत्वपूर्ण स्थान हो तल्लो टुंडिखेल । लामो समयसम्म मर्मत अभावका कारण जीर्ण बन्दै गएको ऐतिहासिक टुंडिखेल अहिले भने आधुनिक र पूर्वाधारयुक्त बनाइएको छ । राणा प्रधानमन्त्री देव शम्सेरले धनकुटा बसाइका क्रममा काठमाडौंमा जस्तै सानो आकारका दुई धरहरा निर्माण गर्न लगाएका थिए । धरहरा सं...

  • समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा, विमल र नवयुगले जिताए नेपाललाई

    काठमाडौं : आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई  दुई शूुन्यले हराउँदै नेपाल समूह विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । नेपाललाई जिताउन विमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरे । ...

  • आज नेपाल गर या मरमा

    इलाम : बंगलादेशमा संचालन भईरहेको साफ च्याम्पिन फुटबल खेलमा शनिबार समूह चरणको अन्तिम खेल नेपालले आयोजक बगलादेशसँग राजधानी ढाकामा खेल्दैछ । बेलुकी पाउने ७ बजे हुने खेलमा नेपाल जित्नै पर्ने दबाबमा छ । पहिलो खेलमा पाकिस्तान संग २-१ को पराजय भोगेको नेपाले भुटानलाई ४-० ले सहज जित निकाल्दै ३ अंक जोडेको छ । पहिलो खेलमा पाक...

  • झापा स्पोर्टस अर्वाडको कार्यक्षेत्र अब पुर्वका ४ जिल्लामा

    इलाम : खेलकुद पत्रकार मञ्च झापाले साविकको मेची अञ्चलका ४ वटै जिल्लालाई समेटेर स्र्पोटस अवार्ड वितरण गर्नेभएको छ । गत बर्ष झापा जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर अर्वाड वितरण सुरु गरेको मञ्चले यस बर्षबाट कार्यक्षेत्र विस्तार गरेको हो । आगामी माघ ७ गते झापाको विर्तामोडमा विभिन्न ६ विधामा अवार्ड वितरण गरिनेछ । यस बर्षको...