• न्याय सम्पादनमा तटस्थ रहेर काम गर्छु: भट्टराई

    वि.सं  २०३२ सालबाट तत्कालिन नेकपा एमालेबाट राजनैतिक यात्रा सुरू गर्नुभएकी सावित्रा भट्टराई  हाल माइजोगमाई गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहनु भएको छ। इलामको साविक सोयाङ गाविसबाट  राजनैतिक जीवनमा प्रवेश गर्नुभएकी भट्टराई वडा समिति, गाउँ कार्य समिति,  क्षेत्रिय समिति हुदै जिल्ला कार्य समितिका महत्वपूर्ण ज...

  • ३३ प्रतिशत महिला नभए संविधान कार्यान्वयन हुँदैन

    नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको स्थानीय तहसम्म पार्टी कमिटी र सांगठानिक संरचानबीच एकता हुँदै छ । एकता लगत्तै दल दर्ताका लागि निर्वाचन आयोगमा गएको नेकपालाई संविधानमा ग्यारेन्टी भएअनुसार ३३ प्रतिशत महिलाको प्रतिनिधित्व नभएको भन्दै आयोगले दर्ता गर्न मानेन । महाधिवेशनमा ३३ प्रतिशत पुर्याउने वचनका ...

  • ‘सुर्योदय देशकै नमुना नगरपालिका बन्‍नेछ’ : नगरप्रमुख राई (भिडियो सहित)

    रणबहादुर राई सुर्योदय नगरपालिकाका प्रमुख हुन् । १४ असार २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार प्रेम चाम्लिङलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् । नगर प्रमुखमा निर्वाचित भएपछि राई आफ्नो नगरलाई देशकै एक नमुना नगर बनाउने उद्घोषका साथ विभिन्न अल्पकालीन र दीर्घक...

  • साहारा नेपाल विपन्नहरुलाई समृद्ध बनाउन कै लागि स्थापना भएको हो

    नरेन इलामेली माइजोगमाई : साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था नेपालकै ठुलो सहकारी संस्था मध्येको एक हो। झापा जिल्लाको बिर्तामोड नगरपालिका २ चारपानेमा मुख्य कार्यालय रहेको यो सहकारी हाल नेपालको प्रदेश नं‌ १ का ६ वटा जिल्लाहरू (झापा, इलाम‌, पाँचथर, मोरङ, सुनसरी र उदयपुर) लाई कार्यक्षेत्र बनाएर संचालनमा रहेको छ। हाल यस ...

  • ‘आधारभूत आवश्यकताको पूर्ण परिपूर्ती भएको हुनेछ’ : अध्यक्ष राई (भिडियो सहित)

    माईजोगमाई गाउँपालिका इलामको उत्तर पूर्वी क्षेत्रमा अवस्थित छ । १७२ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफल रहेको माईजोगमाईमा २१ हजार ४४ जनसंख्या छ । यस क्षेत्रमा वर्खा लाग्नसाथ सदरमुकामबाट यातायातको सम्बन्ध विच्छेद हुन्छ । गाउँपालिका भने आगामी ४ वर्षभित्र सबै आधारभूत आवश्यकता परिपूर्ती गर्ने रणनीतिका साथ अघि बढेको छ । यसको ने...

  • ‘हाम्रो प्रतिस्पर्धीहरुको प्यानल देखावटीको लागि मात्र हो’ : बेघा

    मोरङ पथरीशनिश्चरे–५ का स्यायी बासिन्द हुनुहुन्छ, फिपराज बेघा लिम्बु । मृदृभाषी, राजनीतिक विश्लेषक, मिलनसार स्वभावका धनी बेघा डेढ दशकभन्दा बढी ग्रामीण पत्रकारिता गर्दै आएका बेघा सामाजिक अभियन्ताको रुपमा परिचित हुनुहुन्छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय परिषद् सदस्य, संघीय प्रेस फोरम नेपालका केन...

  • ७ लाख दर्शकको उपस्थिती रहने अपेक्षा छ : अध्यक्ष चेम्जोङ (भिडियोसहित)

    इलाममा ०७१ देखि हरेक वर्ष महासंग्रामको रुपमा आयोजना हुँदै आएको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप यसपटक विहीबारदेखि सुरु हुँदैछ । पूर्वी पहाडकै सबैभन्दा बढी धनराशिको पुरस्कारको गोल्डकपका तयारी अन्तिम चरणमा पुगको छ । यसै गोल्डकपको तयारीको सेरोफेरोमा आयोजक माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङसँग नयाँ बुलन्...

  • ‘५ वर्षभित्र एउटा पनि काठका पोल हुने छैनन्’ : नगर प्रमुख पोख्रेल (भिडियोसहित)

    देउमाई नगरपालिकाका प्रमुख सुर्यप्रसाद पाख्रेल २०५४ को स्थानीय निर्वाचनमा समेत तत्कालिन जिल्ला विकास समितिको सदस्यमा निर्वाचित भएर स्थानीय निकायको अनुभव लिईसकेका व्यक्ति हुन् । गत १४ असारमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता होम दुलालाई पराजित गरी एमालेका तर्फबाट प्रमुखमा निर्वाचित पोख्रेल यतिब...

  • ‘अबको ४ वर्ष भित्रमा सबैको हातहातमा लालपूर्जा हुनेछन्’ : शम्सेर राई

    इलामको रोङ गाउँपालिका मेची राजमार्गले दुईतिर विभाजन गरेको गाउँपालिका हो । कृषिमा आत्मनिर्भर यहाँका तल्लो भेगका अधिकांश मानिस सुकुम्बासीजस्तै छन् । उनीहरूसँग जग्गा छ तर जग्गाधनीपूर्जा हातमा छैन । गाउँपालिकाले आगामी चार वर्षभित्रमा सबै जनताको हातमा जग्गाधनीपूर्जा थमाउने योजना बनाएको छ । यो योजनाको नेतृत्व गाउँपालिकाका अध...

  • नेपाल आदिकालदेखि गाईखाने देश हो : डोरमणि विष्टको अन्तर्वार्ता

    समाजशास्त्री डोरबहादुर विष्टसँग २०५२ जेठ २० शनिबार दिउँसो चर्चित पत्रकार गुणराज लुइटेलले विष्टकै घर ललितपुरमा यो अन्तर्वार्ता लिएका थिए । त्यसबेला राजतन्त्र ढलिसकेको थिएन । मुलुकमा भर्खर प्रजातन्त्र पुनःस्थापना भएयता जातीय चिनारी पहिचानको राजनीतिले विस्तारै गति लिन थालेको थियो । प्रजातन्त्रको खुलापनमा विस्तारै खुल्न था...