भोलि पनि सार्बजनिक बिदा

0
71

 

काठमाडौं : गृहमन्त्रालयले छठ पर्वको अवसरमा शुक्रबार पनि सार्वजनिक बिदा दिएको छ ।  मन्त्रालयले आज  जारी गरेको विज्ञप्तिमा  भोलि पनि देशभर सार्वजनिक बिदा हुने उल्लेख छ ।

छठको अवसरमा तीन दिन सार्वजनिक बिदा हुनुपर्ने सरोकारवालाबाट माग हुँदै आएको बेला  सरकारले थप एक दिन बिदा दिएको हो ।

सरकारले आज पनि छठको अवसरमा सार्वजनिक बिदा दिएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here