सहकारी सस्थाको कूल ६४ लाख शेयर पूजी

0
173

कृष्ण ओझा

पाँचथर : गौरी शंकर कृषि सहकारी सस्था लिमीटेड पाँचथरको ६३ लाख ५ सय रुपैया कूल शेयर पुजी रहेको छ । सहकारीले ५८ खाल ४७ हजार १ सय २७ रुपैयाँ ऋण लगानी गरीएको जनाएको छ ।

सस्थाको तेस्रो साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरीएको छ । सस्थाका कोसाध्यक्ष सोम कूमार थापाले आर्थिक वर्ष ७३/७४ मा गरेको आम्दानी नाफाको १५ प्रतिशत नगद लाभांस वितरण गरीएको बताए ।

संस्थाका अध्यक्ष केशव प्रसाद बाास्कोटाले सहकारीको सांगाठानिक प्रतिवेदन र आगामि गरिने रणनितिहरु प्रस्तुत गरेका थिए । त्यस्तै लेखा समितिका संयोजक सुर्यकूमार मगरले लेखा प्रतिवेदन प्रस्तूत गरेको सहकारीका व्यवस्थापक दूर्गाप्रसाद खतिवडाले बताएका हून ।

गौरी शंकरले अन्य सहकारी भन्दा सर्वसाधारण र सामान्य मानिसहरुलाइ रिण दिएर सेवा प्रदान गरेको र त्यहि उदेश्यले सस्थास्थपना गरीएको साथै नमूनाको रुपमा रहेने रिण संयोजक प्रेम क्यापछाकीले जनाए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here