वीरगन्ज महानगरमा कांग्रेसलाई समाजवादी फोरमले उछिन्यो, कस्को मत कति ?

0
1043

पर्सा : वीरगन्ज महानगरपालिकाको मतपरिणाम थप रोचक बन्दै जान थालेकोे छ । पछिल्लो मतपरिणाम अनुसार फोरमका उम्मेदवार अगाडि देखिएका छन् ।पछिल्लो नतिजामा फोरमका विजय सरावगीले ९९४६ मत पाएका छन् भने ग्रेसका अजय द्विवेदीले ९८२८ मत ल्याएका छन् ।

संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसबीचको यो मतान्तर ११८मात्र हो । परिणाम अनुसार कांग्रेसलाई उछिन्दै फोरम नेपालले अग्रता लिएको हो ।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ । झन्डै फोरम उम्मेद्वारभन्दा २ हजार मतले कांग्रेसकी उम्मेद्वार अगाडि छन्।

कस्को मत कति ?
संघीय समाजवादी ९९४६/९२६९

कांग्रेस ९८२८/११२७५

राजपा ६९३९/६०५९

एमाले ४९३१/५९३६

माओवादी ४४७५/३००९

लोकतान्त्रिक फोरम ३९४६/३१६०

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here