आठराई लिम्बुवानको अध्यक्षमा शेरबहादुर

0
68

नयाँ बुलन्द

तेह्रथुम : संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च सम्बद्ध संघीय लिम्बुवान मन्च आठराई गाउँपालिका कार्यसमितिको दोश्रो अधिवेशनबाट अध्यक्षमा शेरबहादुर ईङनाम चयन भएका छन् ।

२५ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गणेश कन्दङवा, उपाध्यक्षहरुमा तेजमान यक्सो, कर्ण कन्दङवा र चन्द्रबहादुर विक, सचिवमा गीता ईङनाम र जेवी कन्दङवा तथा अर्थसचिव सन्चकुमार ईङनाम सर्वसम्मत चयन भएका छन् ।

मन्चका केन्द्रिय सदस्य मृगेन्द्र ईङनामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम निवर्तमान अध्यक्ष रामकुमार ईङनामको अध्यक्षतामा सम्पन्न भएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here