रौतहटका १८ स्थानीय तहमध्ये १७ तहको पछिल्लो परिणाम यस्तो छ

0
94

रौतहट : स्थानीय तहको तेश्रो चरणको दुई नम्बर प्रदेशमा सम्पन्न चुनावको मतगणना भइरहेको छ । १८ वटा स्थानीय तह रहेको रौतहटका १७ वटा तहको प्रारम्भिक नतिजा आउने क्रम जारी छ ।

मौलापुर नगरपालिकाको पछिल्लो परिणाम आएको छैन । मतगणना सुस्त गतिमा भइरहँदा मत परिणाम आउन निकै समय लागिरहेको छ ।

कहाँको अवस्था के ?

गौर नगरपालिका मेयर/उपमेयर
एमाले – ७३२/९३
राजपा – ५१८/१६२
संघीय समाजवादी फोरम – ३६
स्वतन्त्र, अवध किशोर शाह – १८६

गरुडा नगरपालिका मेयर/उपमेयर
एमाले ५०४/३४४
कांग्रेस ४९२/५८३
माओवादी ३९९/२६२
संघीय फोरम ३८३/५०४
राजपा ९३/९६

चन्द्रपुर नगरपालिका मेयर/उपमेयर
माओवादी केन्द्र ११६५/१००३
कांग्रेस ८३६/८१४
एमाले ८३३/८०३

गुजरा नगरपालिकामा मेयर/उपमेयर
कांग्रेस ६४/८६
माओवादी केन्द्र २५५/२४९
राजपा २४०/१६६
एमाले २०३/१३२

देवाहीगोनाही नगरपालिका मेयर/उपमेयर
संघीय समाजवादी फोरम ४५०/१०५
कांग्रेस ४२९/५३
माओवादी केन्द्र १४८/३०
एमाले ३८

परोहा नगरपालिका मेयर/उपमेयर
कांग्रेस ५१७/४८०
माओवादी केन्द्र ३४८/३५८
एमाले ३०/५७

बौधीमाई नगरपालिका मेयर/उपमेयर
कांग्रेस १३८/१४१
माओवादी केन्द्र २३५/२९४
संघीय समाजवादी फोरम २४९/२१४
एमाले २०९/१८१
नयाँ शक्ति १७६/१७०

ईशनाथ नगरपालिका मेयर/उपमेयर
कांग्रेस ५४४/५५४
फोरम लोकतान्त्रिक ३५५/३११
राजपा ५४/७३

यमुनामाई गाउँपालिका मेयर/उपमेयर
कांग्रेस ३७/१९
माओवादी केन्द्र १०८/१३०
एमाले ४६/४९
राजपा ४७/४५

गढीमाई नगरपालिका मेयर/उपमेयर
कांग्रेस ६१९/६३३
एमाले ४७३/५१४
राजपा ४८८/४३४

फतुवा विजयपुर नगरपालिका मेयर/उपमेयर
कांग्रेस ६१७/५८४
माओवादी केन्द्र ५५४/५८२
संघीय समाजवादी फोरम २०२/२००
एमाले १४७/१४७
राजपा ३/५

विन्दावन नगरपालिका मेयर/उपमेयर
माओवादी ५५६/५६३
कांग्रेस १७८/१६६
एमाले १३६/१३६

राजदेवी नगरपालिका मेयर/उपमेयर
कांग्रेस १४०/१४०
माओवादी केन्द्र २२/१५
संघीय समाजवादी फोरम ११९/२४
एमाले ३४
राजपा ६३/२५

माधव नारायण नगरपालिका मेयर/उपमेयर
कांग्रेस ८३/११८
माओवादी केन्द्र ६९/१०६
संघीय समाजवादी फोरम ३८३/३२७
राजपा २४८/१७०

राजपुर नगरपालिका मेयर/उपमेयर
कांग्रेस ८२/८१
माओवादी केन्द्र १६३/१५८
संघीय समाजवादी फोरम १२४/१२८
एमाले ६३/७५

दुर्गा भगवती नगरपालिका मेयर/उपमेयर
कांग्रेस १५/१५
माओवादी केन्द्र २७
संघीय समाजवादी फोरम ०१
राजपा ०५

कटहरीया नगरपालिका मेयर/उपमेयर
कांग्रेस ३/४
माओवादी केन्द्र १३/१४
संघीय समाजवादी फोरम ११/६
एमाले ४/६
राजपा २/३

श्रोत : उज्यालो

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here