सिरहामा माओवादीले खाता खोल्यो

0
113

सिरहा : सिरहमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।

पछिल्लो जानकारीअनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका छन् ।

दोस्रोमा भने एमालेका उम्मेदवार रहेको कर्जन्हाका निर्वाचन अधिकृत सुवर्णमान नेपालीले जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here