मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु

0
75

धनुषा : प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा सोमबार मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ ।धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका-१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको छ ।

स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा उनको मृत्यु भएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here