इलाममा नेतृत्व विकास तालिम

0
21

नयाँ बुलन्द

इलाम : इलाम सदरममुकाममा नेतृत्व विकास, भाषण कला र सकरात्मक सोच विषयक दुई दिवसीय बिषयक तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा भाषण कलालाई कसरी राम्रो बनाउने र सकरात्मक सोच्न कसरी सिक्ने भन्ने बारेमा सहभागीलाई जानकारी गराइएको थियो । इलाम उद्योग बाणिज्य संघ अमेरिकन कर्नरको आयोजनामा भएको कार्यक्रमको सहजीकरण धर्म गौतम र कुमार श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा १८ जना विद्यालय स्तरीय र क्याम्पस स्तरीय विद्यार्थीको सहभागिता थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here