कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न

0
4

इलाम : रोङ गाउपालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको कम्प्युटर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शान्ति निकेतन माध्यमिक बिद्यालयसंगको सहकार्यमा सञ्चालन भएको प्रशिक्षण कार्यक्रमममा हालैको एस इ इ दिएर बसेका ३ नम्बर वडा भित्रका ३५ जनाको सहभागिता रहेको थियो । वडा कार्यालयले बिनियोजन गरेको १ लाख ३५ हजार रुपैया बजेट बाट सञ्चालन भएको प्रशिक्षणले बिद्यार्थीको खाली समयको सदुपयोग भएको वडा अध्यक्ष मात्रिका बरालले बताउनु भयो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here