फागुन ७ देखि हिन्दुराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन : थापा

0
7

पोखरा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले फागुन ७ गतेदेखि हिन्दुराष्ट्र पुनःस्थापनाका लागि आन्दोलन सुरु गर्ने बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित गन्डकी प्रदेशस्तरीय हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जनजागरण कार्यक्रममा उनले ‘हिन्दुराष्ट्र नै नेपालको मूल पहिचान हो’–भने ।

जनताको चाहना नहुँदा–नहुँदै स्वार्थी राजनीतिको कारण विदेशीको इसारामा नेपालमा हिन्दुराज्य हटाएको उनको जिकिर थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here