साफ यू-१५ महिला च्याम्पियनसीपका लागि ७ खेलाडी

4
12

नयाँ बुलन्द

रोतहट : राष्ट्रिय यू–१५ महिला फुटबल टिममा रौतहटका सात जना खेलाडी छनौट भएका छन । भुटानको थिम्पुमा हुने यू–१५ महिला फुटबल प्रतियोगिताको लागि उनीहरु छनौटमा परेका हुन ।

आउँदो २४ साउनदेखि २ भदौसम्म साफ यू-१५ महिला च्याम्पियनसिप प्रतियोगिता हुनेछ । सोही प्रतियोगितामा भाग लिन छनौटमा पर्ने निकिता ठोकर, सलोनी राना मगर, रजनी ठोकर, सबिना चौधरी, पुजा थापा, पुनम घिमिरे, सबिता राना मगर रहेको रौतहट जिल्ला फुटबल संघले जनाएको छ ।

4 टिप्पणी

  1. Undeniably believe that which you stated. Your favorite reason seemed to be
    on the net the easiest thing to be aware of.
    I say to you, I certainly get annoyed while people consider worries that they
    plainly don’t know about. You managed to hit the nail upon the
    top and defined out the whole thing without having side-effects , people can take a signal.
    Will likely be back to get more. Thanks http://www.tamognia.ru/bitrix/rk.php?goto=http://sancoso.net/keo-nha-cai-ty-le-ca-cuoc.html

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here