दोश्रो श्रृङखला ‘डकुमेन्ट’ सार्वजनिक  (भिडियो सहित)

0
584

नयाँ बुलन्द

चुलाचुली : सामाजिक उत्तरदायित्वको लागि शून्य पथ अभियानको दोस्रो श्रृङखला “डकुमेन्ट” नामको सट फिल्म मिडिया चुलाचुली युटुव च्यानलले आज सार्वजनिक गरेका छ ।

चुलाचुली रंगमञ्चको प्रस्तुति रहेका उक्त सट फिल्ममा सामाजिक विकृति र दुर्व्यशनी विषयलाई प्रस्तुत गरेका छन् । उक्त सट फिल्ममा चुलाचुली रंगमञ्चका कलाकारहरूको अभिनय रहेको छ ।

चेतन डरले निर्देशन गरेका डकुमेन्टमा प्रमोद लिम्बूले छायांकन गरेका हुन् । सामाजिक सचेतनाका लागि निमार्ण गर्दै आएको यस दोश्रो श्रृङखला चुलाचुली गाउँपालिकाको तीनकुने पोखरी तथा पर्यटन स्थल र रतुवा निमार्णधीन पुलमा छायांकन गरिएको छ ।

भिडियो हर्न यहाँ क्लिक गर्नुहोस् : 

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here