छ नम्बरमा सातवटा हावाघर

0
17

 रोङ : रोङ ६ को जिर्मलेमा सातवटा हावाघर निमार्ण गरिएको छ ।

वडा नं ६ को सातलाखको लगानीमा वडाभित्रको जौबारी डाडा ,कुवापानी डाडा, पाटापुर, जिर्मलेको खरीगौडा , रम्भ्याÄबो बरडाडा , धजेडाडा र आलुबारी डाडामा टिनको छानो ,भुइढलान र फलामो टस्ट जडित गोलघर आकारको हावाघर यानै चौतारो निमार्ण गरिएको हो ।

सडका हिड्ने बटुवाहरुको लागि थकाइ मार्न र आसपासका धेरै स्थानहरुको दृश्यावलोकन गर्न सहज होस भन्ने उदेश्यका साथ स्थानिय बासीहरुको माग र स्थान छनौटको आधारमा सौ हावाघर निमार्ण गरिएको वडा सदस्य केशर प्रधानले बताए ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here