एसईई परीक्षा दिइरहेकी छात्राको हत्याको आशंकामा ४ जना पक्राउ

16
38

सुर्खेत : एसईईको परीक्षा दिइरहेकी सुर्खेतको पञ्चपुरी नगरपालिका –३, की १८ वर्षीया गौरीकला रोकायको हत्याको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।

एसईईको परीक्षामा सहभागी हुन पञ्चपुरी नगरपालिका –५, कै  बाबियाचौरमा डेरा लिएर बसेकी रोकायको हत्या भएको आशंकामा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।

घटना शंकास्पद रहेकोले चार जनालाई पक्राउ गरेर थप अनुसन्धान जारी रहेको उनले बताए । मृतक छात्राको शव पोष्टमार्टमका लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा ल्याइएको उनले बताए ।  ‘टाउकोमा चोट लागेको छ । शरीरमा पनि चोट देखिएको छ’, उनले भने, ‘अहिले नै के भएको हो भनेर हामीले भन्न सक्ने अवस्था छैन् । अनुसन्धान गरिरहेका छौँ ।’

बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयहरुले कोठामा गएर हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

रोकाय सूर्यप्रकाश मावि पलैटे सालकोटमा अध्ययरत थिइन् । पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी – ५, बावियाचौर परीक्षा केन्द्रमा उनले परीक्षा दिइरहेकी थिइन् ।

16 टिप्पणी

  1. Mоmmy and Daddy һugged the twins as a result of
    it was getting time to get tto bed. ?Mommy thinks one of the best factor about
    God is he gavve mme these two little rascals and they arе the
    most effecfive factor in Mommy?s world.? She mentioned cuddling and tiсkling Ƅoth boyѕ.
    That was the sort of thing mommies alⅼ the time say. Thee giggled
    and hugged Mommy аnd were almost able to go too their bunk besds wuen Lee saiⅾ.

  2. Ⅽan I just say ԝһat a relief to uncover someone
    that tгuly understands whatt tһey ɑre dicussing oon thee internet.
    Уou ceetainly realize hoᴡ to bring a pгoblem tо light
    aand mɑke iit imρortant. A lot more people neеd
    to check tһіs οut and understand this ѕide
    off thе story. I can’t belіeve yoᥙ aren’t more popular since you ɗefinitely possess tthe gift.

  3. Hey there just wanted to give you a quick heads up.
    The words in your article seem to be running off the screen in Firefox.
    I’m not sure if this is a formatting issue or something to do with internet
    browser compatibility but I figured I’d post to
    let you know. The design and style look great though!

    Hope you get the problem solved soon. Many thanks

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here