प्रचण्डपुत्र प्रकाशको सम्झनामा गीत गाउँदा गाउँदै ढलेका पाख्रिनको निधन

0
96

चितवन : माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं गायक खुसीराम पाख्रिनको निधन भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउने क्रममा हृदयघात भएर ढलेका पाख्रिनको निधन भएको हो ।

पूर्व सांसद खुसीराम पाख्रिन चितवन आयोजित बामगठबन्धनको चुनावसभा तथा प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै ढले ।

अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । अस्पतालले उनको मृत्युको आधिकारिक जानकारी दिन बाँकी छ  ।

साभार : हाम्रा कुराबाट

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here