घरेलु बम डिस्पोजल

0
198

कृष्ण ओझा

पाँचथर : पाँचथरको हिलिहाङ ५ चतुरे भन्ने ठाउ मेचिसडकमा घरेलु बम फेला परेको छ । संकासपद वस्तुफेला परेपछि फिदिम को नेपालिसेनाले डिस्पोजल गरेको छ ।

आईतबार दिनको ४ बजेतिर फेला परेको र जनमानसमा क्षतिहुन बाट बचेको डिएसपी बामदेव गौतमले जनाएका छन । बालाचतुरे मेला भर्न आएका बजारे प्रभावित बनेका थिए । बम ,पानि तताउने एलेक्ट्री जगमा फिट गरिएको जनाइएको छ । च

तुरे मेला भर्नेहरुले संकास्पद वस्तु देखेपछि सुरक्षालाइ जानकारी गराएका थिए । बमबाणी हुन पाएन । घरेलु बम केलागि र कस्ले राख्यो पुष्टिहुन सकेन । यस अघिपनि फिदिम नगर सनिबारे नजिकै खोल्समा जगमा फिट गरीएको घरेलु बमलाई डिस्पोजल गरिएको थियो ।

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here