प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो, तपाईंको क्षेत्रमा कस्तो हुन्छ मतपत्र हेर्नुहोस्

0
121

 

काठमाडौं : निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटै जिल्लाका मतपत्रको नमुना आयोगले आफ्नो वेवसाइटमा राखेको हो ।

आयोगले यसपटक मतपत्र निकै छोटो र छरितो बनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको मात्र चुनाव चिन्ह समेटेर आयोगले मतपत्र तयार पारेको छ ।

दलहरुले तालमेल गरेर उम्मेदवार उठाएपछि मतपत्र झनै छोटो भएको हो । मनाङ र मुस्ताङको मतपत्रमा जम्मा दुईवटा मात्र चुनाव चिन्ह छ ।

तपाईंको निर्वाचन क्षेत्रमा कस्तो हुन्छ मतपत्र तल जिल्लामा क्लिक गरी हेर्नुहोस्

प्रदेश नं १

सोलुखुम्बु
संखुवासभा
भोजपुर
ओखलढुङ्गा
ताप्लेजुङ
पाँचथर
खोटाङ

प्रदेश नं ३

नुवाकोट
रसुवा
धादिङ
सिन्धुपाल्चोक
दोलखा
रामेछाप

प्रदेश नं ४

मुस्ताङ
म्याग्दी
बाग्लुङ
मनाङ
लमजुङ
गोरखा

प्रदेश नं ५

रूकुम पूर्वी भाग
रोल्पा

प्रदेश नं ६

रूकुम पश्चिम भाग
जाजरकोट
हुम्ला
मुगु
जुम्ला
कालिकोट
डोल्पा

प्रदेश नं ७

दार्चुला
बझाङ
बाजुरा
वैतडी

उज्यालोबाट

एक उत्तर छोड्न

Please enter your comment!
Please enter your name here