अन्टरटिकामा ७.५ म्याग्निच्युडको भुकम्प

अन्टरटिका : अन्टरटिकामा मंगलबार भुकम्पको ठुलो धक्का महशुुस भएको छ । अमेरिकाकी जियोलोजिकल सर्वेले ७.५ रेक्टर स्केलको तीब्रता मापन गरेको हो ।

भुकम्पले पुर्याएको क्षतिको विवरण भने हालसम्म आउन सकेको छैन । भुकम्पको केन्द्र व्रिस्टल द्धिपको ६१ किमी उत्तरतर्फ रहेको जनाइएको छ । सक्रिय ज्यावालामुखिबाट बनेको यो एक सानो द्धिप हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार