चासोक तङनाम २०७५ सम्बन्धी सूचना

  नयाँ बुलन्द
0 Shares

सधैंका वर्षहरुमा झैं यस वर्ष २०७५ मा पनि हामी लिम्बु आदिवासीहरुको महान् राष्ट्रिय चाड चासोक तङनामको उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङका सबै तहका समितिहरुलाई आआफनो भुगोल क्षेत्रमा सृजनात्मक कार्यक्रमहरुको आयोजना सहित मान्न मनाउन सबैमा अनुरोध गरिन्छ ।

यस प्रसंगमा थप यो कुरामा जोड दिइन्छ कि विशेषतः गाउँपालिका र नगरपालिकास्तरमा यी कार्यक्रमहरु आयोजना होस् र आफु वरपरका सबै लिम्बुजन्य संस्थाहरुसंगको सहकार्य र समन्वयमा होस् ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार