उँधौली चोमेन सेवामा उपस्थितीका लागि हार्दिक निमन्‍त्रणा !!!

  नयाँ बुलन्द  86 पटक हेरिएको

किरातेश्‍वर सिद्ध हाङसाम माङहिम

गुरुनिजी आश्रम माङसेबुङ-५ शुभाबारी लारुम्बा इलाम

आदरणीय श्रद्धालु भक्तजन महानुभावहरु

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेन ज्यूहरुको पूण्यभूमि तपोभूमि तथा गुरुआश्रममा हरेक वर्ष झैं विश्व शान्ति र मानव एकता उँधौली चोमने सेवा निम्न मिति, समय र स्थानमा हुने निश्चित भएकाले उपस्थतीको लागि साधुसन्त, व्यापारी, कर्मचारी, बुद्धिजीवि, छरछिमेक सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

कार्यक्रमहरु :

२०७५ मंसीर २४ गते उपस्थिती
२०७५ मंसीर २५ गते साक्मुरा वादेम्मा सेवा
२०७५ मंसीर २६ गते युमा, थेवा माङहिमसेवा
२०७५ मंसीर २७ गते येत् लाधुङसेमी सेवा
२०७५ मंसीर २८ गते सामूहिक माङगेन्न, जोगीदान र फूलमाला कार्यक्रम, मुहिङगुम आङसीमाङ, आङसीमामाङज्यूहरुबाट आशिर्वचन ।

स्थान : गुरुआश्रम माङसेबुङ ५ लारुम्बा, इलाम ।

नोट : विश्व शान्ति र मानव एकता आम्लुङ ताङसेप चोमेन सेवामा रु.५००० देखि माथि माङभेटस् प्रदान गर्नुहुने महानुभावहरुले फूलमालाले सम्मान गरिनेछ । सेवामा सहभागी भक्तजनहरुले कुसङ चा धानको बाला (नयाँ अन्नहरु हुक्वा लिएर आईदिनुहुन अनुरोध छ ।)

सम्पर्क : टीकाराम केरुङ ९८१५९६४४४७, शेरबहादुर लावती ९७४२०९११८१, उदयविक्रम तुम्बापो ९८०४९०१८२७, जितबहादुर सिगु ९७४१०५७७०७, सीता तिगेला ९७४१४४८७६७

आयोजक
गुरुनिजी आश्रम कृषि समिति
गुरुआश्रम कृषि तथा भौतिक निर्माण व्यवस्थापन समिति
माङसेबुङ विकास समिति
माङसेबुङ ५, लारुम्बा इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार