ग्रामीण पर्यटकीय गन्तव्यको नमुना बन्दै अन्तुपोखरी (फोटोफिचर)


ग्रामीण पर्यटकीय गन्तव्यको नमुना बन्दै गएको सुर्योदय नगरपालिका ५ स्थित अन्तुपोखरी । झुल्के घामको दृश्यावलोकनसँगै ग्रामीण पर्यटनको आनन्द लिन देश तथा विदेशबाट समेत अन्तु आउने क्रम बढेको छ ।

तस्वीर : राम योङहाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार