‘भाउजूको चिया’ सार्वजनिक (भिडियो सहित)

पथरी : क्रेजी डककमका कार्यकारी सम्पादक फिपराज बेघाको सर्ट मुभी सार्वजनिक भएको छ ।

म्भू टावर युट्युब च्यानलबाट ‘भाउजूको चिया’ सार्वजनिक गरिएको हो । बेघाको सर्ट मुभि लेखन तथा निर्देशनमा बनेको चलचित्र ५ मिनेट ४९ सेकेन्टको रहेको ।

मुभीमा दिलमान बेघा, सन्जना विक, प्रीति योगी, संजिब गजमेर, सिखा विश्वकर्मा, दिया योगी र भिमा मिभकले अभिनय गरेका छन् भने मुहासिं थापा मगरले खिचेका छन् ।

सर्ट मुमि बैदेशीक रोजगारबाट आश्रित पारिवारिक कथालाई सन्देशमूलक तरिकाले समेटिएर लेखिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार