सुपरमाई हाइड्रोपावर लिमिटेड इलामको अत्यन्त जरुरी सूचना…

  सुपरमाई हाइड्रोपावर लिमिटेड
0 Shares

सूचना !                                   सूचना !!                                     सूचना !!!

यस इलाम नगरपालिका वडा नम्बर ५ दूधाङ्ग बेसीमा भएको सुपरमाई हाइड्रोपावर लि. इलामले मिति २०७५ असोज २७ गते देखी १५ दिन परिक्षण कार्य गरिने भएको हुँदा माइखोला मनुबेसीदेखी माइबेनी सम्मको वरिपरिका क्षेत्रहरुमा आफू र आफ्ना बालबच्चाहरु, पशु चौपायलाई खोलामा नछोड्न र खोलामा नुहाउने पानीमा खेल्ने जस्ता कार्यहरु नगर्न अनुरोध छ ।

आयोजना संरचना वरिपरि जलाधार क्षेत्रमा सुरक्षित साथ आफ्ना कृयाकलाप सञ्चालन गरि यस कम्पनीको सुरक्षात्मक कार्यलाई सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछौ । साथै उक्त क्षेत्रमा उक्त कार्यहरु गरी क्षती भएकामा आयोजनाा कुनै पनि जिम्मेवारी नहुने समेत यसै सूचना मार्फत जानकाई गराइन्छ ।

                                                                                  प्रमुख

                                              सुपरमाई हाइड्रोपावर लि. इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार