प्राकृतिक चट्टान …

  युद्धबहादुर बोहोरा  125 पटक हेरिएको

इलाम देउमाइ नगरपालिका-२, बाघखोर देउरालीस्थित मेचीमार्गमा रहेको प्राकृतिक चट्टान । जलकन्या देवस्थलको नामकरण गरिएको छ । स्थानीयहरु विभिन्न तिथि र चाड पर्वमा पूजापाठ गर्ने गर्दछ्न् । तस्वीर : युद्धबहादुर बोहोरा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार