इलाममा पाँच सय विरुवा रोपियो

इलाम : संविधान दिवसको अवसरमा इलाममा पाँच सय विरुवा रोपिएको छ । सुर्योदय नगरपालिकाले वडा नम्बर ९ मा रहेको स्थानिय सामुदायिक वनमा विभिन्न जातका पाँच सय विरुवा रोपेको हो ।

नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतको उपस्थितिमा उत्तिस, धुपी, साहिप्रस लगायतका विरुवा रोपिएको नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार