दुई घण्टा देखिको पहिरोले अवरुद्ध मेची राजमार्ग सुचारु (फोटो फिचर सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : मेची राजमार्गको रोङ गाँउपालिका–४ जोरकलशमा पहिरो जाँदा दुई घण्टा सम्म अवरुद्ध सडक सुचारु भएको छ ।

रातभरीबाट परेको अविरल बर्षापछि आएको पहिरोबाट सडक अवरुद्ध हुँदा झापा बाट इलाम ,पाचथर, ताप्लेजुङ तर्फ कुद्नने लामो तथा छोटो दुरिका ३ दर्जन बडी सवारी साधन सडकमा नै रोकिएका थिए ।

विहान ९ बजेबाट सुरु भएको पहिरोबाट मोटरसाइलक समेत छिर्ने स्थान नभए पछी बाटो सुचारु गर्न जेसिबीलाई  दुई घण्टा लागेकाे पत्रकार दिनेश महतले जानकारी दिए ।

तस्बिर सबै : दिनेश कुमार महत
  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार