आज नेपाल गर या मरमा

  नयाँ बुलन्द
0 Shares

इलाम : बंगलादेशमा संचालन भईरहेको साफ च्याम्पिन फुटबल खेलमा शनिबार समूह चरणको अन्तिम खेल नेपालले आयोजक बगलादेशसँग राजधानी ढाकामा खेल्दैछ ।

बेलुकी पाउने ७ बजे हुने खेलमा नेपाल जित्नै पर्ने दबाबमा छ । पहिलो खेलमा पाकिस्तान संग २-१ को पराजय भोगेको नेपाले भुटानलाई ४-० ले सहज जित निकाल्दै ३ अंक जोडेको छ ।

पहिलो खेलमा पाकिस्तानले नेपालाई २-१ ले जिते पनि दोश्रो खेलमा बगला देश संग १-० ले हार्दा ३ अंक मात्र रहेको छ । आयोजक बगलादेशले दुबै खेल जितेकोले सेमिफाइनल पुग्ने सम्भावना बलियो रहेको छ ।

पाकिस्तान र नेपालको सम्मान ३/३ अंक भएकोले आज नेपाललाई गर या मर भएर खेल्नु पर्ने बाध्यता छ । किन कि पाकिस्तानले साफकै कमजोर टोलि भुटान सङ खेल्नु परेकोले पनि भुटान हार्दा नेपाल समूह चरण बाटै बाहिरिन्नु पर्ने सम्भावना धेरै छ ।

भुटानसँग पाकिस्तान बराबरी भए नेपाल र बंगला देश पनि बराबरी भए गोल अन्तरको आधारमा नेपाल सेमिफाइनल पुग्ने छ । फेरि पाकिस्तानले भुटानलाई ३ गोलको कम अन्तरमा हराएर नेपाले बगलादेशलाई जितेको खन्डमा नेपाल सेमिफाइनल पुग्ने छ ।

तर आजको खेल पाकिस्तानलाई भन्दा नेपाललाई गार्हो छ । नेपाल र बंगला आजसम्म २१ पल्ट आम्नेसाम्ने भएकोमा नेपालले ६ पल्ट जित बगलदेशले १२ पल्ट जित नेकालेको छ भने ३ पल्ट बराबरी नतिजा निकालेको कारण पनि आज नेपाल ग्रुप अफ डेटमा परेको छ ।

युवा खेलाडीको समिकरण भाएको नेपाली खेलाडिले साफ च्याम्पिन भए एम्फाले ठूलो धनराषीको पुरस्करले सम्मान गर्ने बताई सकेकोले नेपाली खेलाडी उच्च मनोबलको साथ ढाका गएको छ । साफ च्याम्पिनमा नेपाले आज सम्म चार पल्ट सेमिफाइनलमा पुगेको छ तर पनि च्यम्पिन बन्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार