राजदुवाली स्थित माइखोलामा माछा समाउँदै स्थानीय (फोटो फिचर )

  नयाँ बुलन्द  142 पटक हेरिएको

इलाम राजदुवाली स्थित माइखोला हाइड्रोपावरको पानी बन्द गरेको समयमा स्थानीयहरु माछा समाउँदै । यहाँको माछा पुल नजिकैको होटलमा बिक्री गर्ने गरेको उनीहरु बताउँछन्।

तस्वीर: युद्धबहादुर बोहोरा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार