कर्मचारी आवश्यकता || कर्मचारी आवश्यकता ||||| कर्मचारी आवश्यकता ||||

इलाम नगरपालिका—७ चोकबजारमा अवस्थित एपेक्स कलेजलाई १ जना महिला रिसेप्सनिष्ट कर्मचारी आवश्यकता भएको हुँदा निम्न योग्यता पुगेका व्यक्तिहरुले तु सम्पर्क राख्नुहोला ।
आवश्यक योग्यता ः +2 पास भएको

Computer सम्बन्धि Basic Knowledge भएको हुनुपर्ने छ ।

(नोटः— तलव आपसि समझदारीमा कायम गरिनेछ )

सम्पर्क
०२७—५२१९५६,९८१६९३६५३६,९८६१७४६२१४

संपर्क गर्ने अन्तिम मिति भदौ ४ गते सोमबार दिनको १ बजे सम्म

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार