रौतहटको चन्द्र्पुरमा बम फेला

नयाँ बुलन्द

रौतहट : रौतहटको चन्द्रपुर नगरपालीका स्थित पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी पूर्वपवश्चिम राजमार्ग छेउमा बम फेला परेको छ ।

मंगलबार बिहान बम फेला परेको जानकारी लगतै नेपाली सेनाको टोलीले निस्कृय गरेको छ । बम आज नेपाल बन्द गरेको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ताहरुले राखेको हुन सक्ने सुरक्षा निकायको अनुमान छ ।

बम निस्कृय पार्ने क्रममा एक घण्टा भन्दा बढी समय पुर्व पस्चिम राजमार्ग बन्द भएको थियो । बमबाट केही क्षति न भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार