सूचना टाँसेर आइतबारसम्मका लागि संसद् बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संघीय संसद् भवनमा आज दिउँसो एक बजे बस्ने गरी बोलाइएको प्रतिनिधिसभाको बैठक आउँदो आइतबार सम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा विभिन्न समितिगत एजेन्डाका विषयमा छलफल हुने भनिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार