९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा –को कहाँ पुगे ? हेर्नुस् सूची 

काठमाडौं : प्रहरी प्रधान कार्यालयले ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को एकैपटक सरुवा गरेको छ ।

बुधबार डिएसपीहरूको सरूवा सूची प्रहरीले सार्वजनिक गरेको हो ।

को कहाँ पुगे ? हेर्नुस् सूची 

https://drive.google.com/file/d/1oex8_Ess17TmSKSL1j6g_OjJHMxQ1_M5/view

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार