“संघीय नमूना युवा संसद् स्थापना र अभ्यास काठमाडौमा “फोटो फिचर

“संघीय नमूना युवा संसद् स्थापना र अभ्यास” इलामे माननीयहरुसँग : उपसभामुख : माननीय बिहानी राई
सांसदहरु : माननीय नयन राई र माननीय राम लिम्बु
इलाम सहित देश भर बाट  ६९ जनाको सहभागिता रहेको कार्यक्रम असार  २८ देखि ३२ गते सम्म संचालन भएको थियो |
तस्बिरहरु सबै  : जिल्ला युवा समिति इलाम अध्यक्ष  नवराज शंकर बाट प्राप्त 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार